@channelofnepal_official: रसुवाको टिमुरे र स्याफ्रुबेँसीमा भोटेकोशीको भीषण बाढीले मच्चाएको तबाहीपछि पनि खतरा टरेको छैन। तिब्बततर्फ अडिएको प्राकृतिक पानीको बाँध फुटेमा फेरि ठूलो बाढी आउन सक्ने चेतावनी छ। सयौँ गाडी र कन्टेनर बगे, बस्ती तथा पूर्वाधारमा ठूलो क्षति पुगेको छ। अहिले सबैभन्दा महत्वपूर्ण कुरा—सतर्कता र सुरक्षित स्थानमा बस्नु। #RasuwaFlood #bhotekoshi #FloodAlert #FloodDisaster #BreakingNews #fyp #foryoupage #channelofnepal
आजको यो विपत्तिको घडीमा यो पार्टी, त्यो पार्टी भनेर कसैलाई पनि नछुट्याऔँ। हामी सबैभन्दा पहिले आम नागरिक हौँ, मानव हौँ। राजनीतिक विचार र आस्था आफ्नो ठाउँमा छन्, तर विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा पीडा हो।
माननीयज्यूहरू, जनप्रतिनिधिज्यूहरू, राजनीतिक दलका सम्पूर्ण नेता–कार्यकर्ता तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो विनम्र अनुरोध छ—आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
यस्तो कठिन परिस्थितिमा एकअर्कालाई दोष दिने होइन, हातेमालो गरेर पीडितको उद्धार र राहतमा जुटौँ। आज कसैलाई परेको विपत्ति भोलि हामीमध्ये जोकोहीलाई पर्न सक्छ।
कृपया पार्टीभन्दा माथि उठेर मानवताको पक्षमा उभिनुहोस्। सबै मिलेर यो विपत्तिलाई सामना गरौँ।
हे भगवान्, सबैको रक्षा गरिदिनुहोस्। 🙏
जय नेपाल 🇳🇵जय मात्त्रि भुमि ❤️❤️😭😭
2026-08-27 02:08:48
0
Raz. shah :
balen sarkale kin khola bat hataux aihle thahpayexu😂😂
2026-08-27 04:21:16
0
निशु गुरुङ💐💐 :
😭😭😭😭
2026-08-27 03:30:09
0
Sapana KC :
omg😭😭😭
2026-08-27 02:58:02
0
Lok Gurung :
😅😂🤣☺️😊
2026-08-27 02:22:03
0
Puspa Tamang :
😭😭😭😭😭😭😭😭😭
2026-08-27 03:26:58
0
Priya Kour :
very sad
2026-08-27 04:17:02
0
ANCHAL MAHAT :
2026-08-27 03:49:21
0
Rabita❤️ :
vagwan mero mama sanobaba ko raxya garidinus
2026-08-27 03:48:16
0
᭄亗 Ꭲ ɪ ᴛ ᴀ ɴ 亗 :
बाढी आउने भन्दा अगाडि नै खबर आएको रहेछ, तर धेरै मानिसलाई यति ठूलो आउँछ भन्ने थाहा थिएन होला। यदि खबरलाई सबैले ध्यान दिएको भए, धेरै मानिसलाई बचाउन सकिन्थ्यो होला। 😫
2026-08-27 04:06:24
0
Sonu chamling Raini❤️🩹💝 :
😭😭😭
2026-08-27 04:04:01
0
Remanepal :
😭😭😭😭🙏🙏🙏
2026-08-27 02:31:54
0
Sarkini Sherpa :
😭😭😭
2026-08-27 03:59:59
0
Min Tamang :
ok
2026-08-26 15:03:35
0
To see more videos from user @channelofnepal_official, please go to the Tikwm
homepage.