@nishan_bashyal: Narayani #flood #rasuwa #nepal #chitwan

Nishan Bashyal
Nishan Bashyal
Open In TikTok:
Region: NP
Wednesday 26 August 2026 15:01:31 GMT
294169
12822
204
1654

Music

Download

Comments

cyrusskhattri7
Cyruss khattri🇳🇵🇭🇷 :
मान्छेसँगै बगाएर ल्याएको सिलिन्डरमा पकाएको खाना रुच्छ र ? 🥹
2026-08-26 16:36:50
630
sasisaraswati
Bhandari sir🦋🫰 :
बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏
2026-08-26 16:44:49
240
radhikaaaaaaaa77_
hey✨ :
hey vagwan k vako hola manchy haru xya hau 😡
2026-08-26 17:22:55
0
tshe_ring_official
.. :
some people are suffering and this people 😒
2026-08-26 17:25:11
0
rajbhusal07
राज भुसाल :
बगाएर ल्याएका लासहरूलाई कसैले हातसमेत नलगाई छेउमा राखेनन्। तर त्यही बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठलगायतका सामान निकाल्न भने मानिसहरूले तछाडमछाड गरे। 🥺🥺🥺पापि सन्सार
2026-08-26 16:21:49
98
amitchettri010
🅰mıț🐊 :
बालेन ले किन सुकुम्बासी लाइ हटाए को भनेर बल्ल सोच्नुस्🥺🙏
2026-08-26 16:41:45
77
manoj.bishwokarma10
Kaleyy❣️🫂🫀❣️ :
Nepali people 🥹😌🙏
2026-08-26 17:15:46
3
niru0070
Precious😇 :
No words
2026-08-26 17:54:30
0
sarmelasarmela555
Samira Bujel 55 :
🥲🥲
2026-08-26 17:43:00
0
sabitadahal62
💫Sabita dahal0💫🌺 :
मान्छेसँगै बगाएर ल्याएको सिलिन्डरमा पकाएको खाना रुच्छ र ? 🥹
2026-08-26 17:52:17
21
sagarneupane206
S🦞🇧🇷 :
बालेनले बाग्मतिको किनार बाट सुकुम्बासि किन हटाए? आफैंले आफैंलाई सोध्नुस्
2026-08-26 17:09:03
30
itsguddu8
亗 सलिना सुनार 亗 🔥😎 :
thukkka hmro desh ko halat xya vanna ni ghin lagerw aauxa😌
2026-08-26 17:23:40
10
5555g65
अमृता भट्टराई :
एकातिर पुरै गाउँ समसानमा बद्लिएको छ अर्को गाउमा दसैं आको छ कठै मेरो देश 😒
2026-08-26 17:29:27
8
ashoklamakarkee
. :
बगाएर ल्याएका लासहरूलाई कसैले हातसमेत नलगाई छेउमा राखेनन्। तर त्यही बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठलगायतका सामान निकाल्न भने मानिसहरूले तछाडमछाड गरे। कस्तो विडम्बना!”😏😏😏
2026-08-26 17:02:35
7
durgaprasadtiwa44
durga tiwari :
काठमा बग्ने मान्छे चै बाहुबली नै रच,😳 आज ईतिहासकै अकल्पनीय मानवीय क्षती भएको छ्😥
2026-08-26 17:37:05
3
puja.shrestha257
Puja Shrestha :
बगाएर ल्याएका लासहरूलाई कसैले हातसमेत नलगाई छेउमा राखेनन्। तर त्यही बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठलगायतका सामान निकाल्न भने मानिसहरूले तछाडमछाड गरे। कस्तो विडम्बना!”😭😭
2026-08-26 17:48:28
4
yatra330
STG ESPORT :
tyo kath mathi ko ma ho mantion garna parxa ni
2026-08-26 17:50:37
1
its_me_preeti1230
princess 👑❤️🥀 :
बलात्कार भयो भन्दै सबैले आवाज उठाए तर आज त्यो खोलाको किनारमा भएको नाङ्गो लासलाई कसैले ढाक्ने हिम्मत गरेनन् 🥹
2026-08-26 18:58:28
1
bro.chhetri2
ब्रो क्षेत्री :
कतै पीडा , कतै हाँसो मजाक । यही हो त मानवता? कहिले सुध्रिने हामी ?
2026-08-26 18:10:27
1
saritarijal1
Feb-3🍁 :
बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏😢
2026-08-26 17:12:43
1
nabinshrestha09
Nabin Shrestha :
Missing vai
2026-08-26 17:03:50
3
1111shiva39
Lord Shiva 🕉️ :
बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏
2026-08-26 17:38:11
1
sarita.basnet100
@sarita🦋 :
हाम्रो देश यति सम्मको गरिब होर जो यत्रो हुदा पनि खाना पकाएर खानको लागि ग्यास लिनु गको छन ज्यानको को मतलब छैन 😥😥
2026-08-26 17:32:09
1
dilipshrestha06
DILIP :
बगाएर ल्याएका लासहरूलाई कसैले हातसमेत नलगाई छेउमा राखेनन्। तर त्यही बाढीले बगाएर ल्याएका ग्यासका सिलिन्डर, काठलगायतका सामान निकाल्न भने मानिसहरूले तछाडमछाड गरे। कस्तो विडम्बना!
2026-08-26 17:21:20
2
sindhu4047
सिन्धु🥹❤️ :
खै मानबता कहा छ मान्छे को लास तरकाएर छोपेको ग्यासमा पकाको खाना घाटी बाट तल झर्छ र??🥲🥹💔
2026-08-26 16:59:27
1
To see more videos from user @nishan_bashyal, please go to the Tikwm homepage.

Other Videos


About