हिजो राति भोलिको उज्यालो सोचेर सुतेका थिए,
आज बिहान उठ्दा कतिका घर–आँगन नै थिएनन्।
बाढीले घर मात्र होइन, कति परिवारका सपना पनि बगायो,
कतै आमा सन्तान खोज्दैछिन्, कतै सन्तान आमाको बाटो हेर्दैछ।
उद्धार टोली अँध्यारोमै हराएकाहरू खोजिरहेछ,
आज फेरि नेपाल आमाको काख आँसुले भिजेको छ,
यो देशको हरेक वर्षको अशान्ति र दशाले, आखिर कति सपना अझै बगाउने हो? 🖤🇳🇵
2026-08-27 01:45:25
4
Keshav Jung Chettry 🇳🇵 :
आखिर यो धन–पैसा केका लागि रहेछ र…? एकैछिनमा सबै खतम भयो। 🥺
प्रकृतिको लीला रहेछ, जसलाई चाहेर पनि रोक्न सकिँदैन रहेछ।
जति नै धन–सम्पत्ति कमाए पनि, समय र प्रकृतिको अगाडि मानिस कति असहाय रहेछ भन्ने आज फेरि महसुस भयो। 🙏🥺
2026-08-26 23:49:06
4
pritamsunarr53 :
देश को aawastha dekhera 🥲
2026-08-26 18:53:54
2
Amu♥️Anshiv :
2026-08-27 06:05:02
0
5AG4R :
लिए है यो लाइन। 🥲
2026-08-27 06:50:34
0
Usha Bala Neupane :
निःशब्द 😭😭😭
2026-08-27 06:13:20
0
SudarshaN :
हिमाल रोयो नदि गर्जियो अनि बग्यो सपना र आसुको भेल र ती भेलभित्र मृतक शरीरका आत्मासगैँ मरे हजारौँका सम्बन्ध, चाहना, सपना र इच्छाहरू।
सबैको आत्मालाई स्वर्गमा बास मिलोस् भगवान 😭😭
2026-08-27 17:14:13
0
@pinkyhandicraft :
रसुवा, नुवाकोट र भोटेकोशी क्षेत्रमा आएको यो अकल्पनीय बाढी-पहिरोले पुऱ्याएको क्षति देख्दा जोकोहीको पनि मन साह्रै रुन्छ। यति धेरै धनजनको क्षति हुनु र हाम्रा दाजुभाइ, दिदीबहिनी तथा साना बालबालिकाहरूले अकालमै ज्यान गुमाउनु देशकै लागि ठूलो शोकको क्षण हो। सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सबैलाई सुरक्षित रहन आग्रह गर्दछु।
2026-08-27 05:44:24
0
Rà ई Nî ♥️💐 :
२०८३ ५/१० निःशब्द 😢
2026-08-26 15:10:27
0
दिपेश सुबेदी(띠미비나꼬❣️진더기) :
समय सङगै सरिर पनि सकियो🥺
2026-08-27 03:58:22
0
jeevan.shahi07 :
हिमाल रोयो , नदी ग्जियो
अनि बग्यो
सपना र आँसुको
भेला ।😭
2026-08-27 16:37:22
0
bijok ramailo 😭😆 :
याे भदौ महिना खासै फापेन नेपालीहरुलाई २०८२भदौ २३,२४ २०८३भदौ १० कतिको आँसु बग्यो कतिको रगत बग्यो कति को परिवार छुट्यो कतिको धनजन मा क्षति भयो सिंगो नेपाल रुइरहेको छ।
Black Day Nepal
082/083
2026-08-27 02:42:31
1
सक्षम_खनाल ♡ :
“देशका पहाडहरू उस्तै छन्, तर धेरै घरका हाँसोहरू बाढीसँगै बगिसके।
😭😔”
2026-08-27 02:05:11
0
Dilkumar Waiba :
जब सम्म ति कलिला नबालिका को चित्कार अनि पिडा ले भनेजस्तो न्याय पाउदैन तब सम्म यस्तै अप्रिय घटना घतिंरहने छ।
2026-08-28 00:54:27
0
Bijaya- pokharel💗 :
@Bijaya- pokharel💗:बिन्ति भगवान् अब अप्रिय खबर नआवस्🙏🕉️सबैजना सतर्क र सुरक्षित रहनुहाेला🙏😢 हराउनु भएको सबैको खाेजि कार्यमा सहयाेग गरिदिनुहाेला🙏
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला हुँदै बग्ने नदीको वरिपरि बस्नेहरू सबै शतर्कता अपनाई नदीबाट टाढा र सुरक्षित स्थानमा बस्नुहोला। 😔😭
भगवान् पशुपतिनाथले सबैको रक्षा गरुन्, प्रार्थनाका मंन्त्रहरु भगवानकै चरणमा समर्पित गर्दछु 🕉️🔱📿stay safe too alll🙏😔🙏
2026-08-27 03:40:30
0
santoshprt18 :
आजको यो विपत्तिको घडीमा यो पार्टी, त्यो पार्टी भनेर कसैलाई पनि नछुट्याऔँ। हामी सबैभन्दा पहिले आम नागरिक हौँ, मानव हौँ। राजनीतिक विचार र आस्था आफ्नो ठाउँमा छन्, तर विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा पीडा हो।
माननीयज्यूहरू, जनप्रतिनिधिज्यूहरू, राजनीतिक दलका सम्पूर्ण नेता–कार्यकर्ता तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो विनम्र अनुरोध छ—आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गरौँ।
यस्तो कठिन परिस्थितिमा एकअर्कालाई दोष दिने होइन, हातेमालो गरेर पीडितको उद्धार र राहतमा जुटौँ। आज कसैलाई परेको विपत्ति भोलि हामीमध्ये जोकोहीलाई पर्न सक्छ।
कृपया पार्टीभन्दा माथि उठेर मानवताको पक्षमा उभिनुहोस्। सबै मिलेर यो विपत्तिलाई सामना गरौँ।
हे भगवान्, सबैको रक्षा गरिदिनुहोस्। 🙏
जय नेपाल 🇳🇵जय मात्त्रि भुमि ❤️❤️😭😭
2026-08-27 02:09:31
0
🫧 :
😭
2026-08-27 02:37:46
0
asmi❤️avi :
दैव नि कति निस्ठरी 😭
2026-08-27 04:58:58
0
To see more videos from user @aatmaranjan, please go to the Tikwm
homepage.