jati Pani vetiyko Saman pedit haru lai dinu parxa🙏🙏🙏
2026-08-27 12:25:07
1
Manisha sapkota :
जति पनि निकालिएको सामान सरकारलाई फिर्ता गरियोस् 🙏 देश राेहिरहेकाे छ🥺
2026-08-27 03:12:26
387
maya :
याे भित्र जे छ सबै बाडि मा परेका हरुलाई खाना खाना काे लागि सहयाेग गरे हुन्छ येस्मै सबैलाई राम्रो हुन्छ्🙏
2026-08-26 18:11:44
420
Aakash Grg :
ramro kasaiko lalpurja sun gargajana huna sakcha
2026-08-27 08:56:16
0
anjalis :
yo bank ko locker Huna sakxa
2026-08-27 07:00:54
0
सुजता लामगादे,❤️🩹 :
yo sabaii sakharly bujaunu parxa🙏🙏
2026-08-27 07:54:17
0
user@123 :
inform bank
2026-08-26 18:13:10
0
संजिवनी ❤️ :
धन देखेपछी महादेवको पनि तीन नेत्र खुल्छन रे त्यही त होला 😥
2026-08-27 01:45:13
96
kalee :
commission dinu
2026-08-27 08:42:34
0
silent pain💔💔 (स्मृति) :
ज्यान्को बाजि लगायर तानेको लाई दिनु पर्छ यदि नतानेको भय सरकारी सम्पती भन्ने हुन्थ्यो?
2026-08-26 17:59:25
82
Balaram Pandey :
जस्ले पायको हो ऊसै लाई दिन पर्छ
2026-08-26 17:35:10
49
Limbu bijay :
यत्रो बिबाद गर्नु भरे लास्टमा खोल्दा चाहिँ खाली थियो भने के गर्ने ? 😁😁😁😁
2026-08-26 18:00:18
59
💜 :
50% निकाल्ने लाई 50% जस्को हो उसैलाई देउ है।
2026-08-26 22:33:55
25
bhusalbishnu5 :
50% भएपनि जस्ले ज्यान को बाजि लगाएर समायो उस्लाइ पनि दीइयोस ।
2026-08-26 17:53:48
38
Lama Grg.@Romeo🙏🌹😍 :
जसले निकालेको हो उहालाई सम्मान गरेको देख्न पाओस। किम्ति चिज होस या नहोस ?
2026-08-27 01:04:55
20
Sachin Gahatraj :
Gas cylinder jhai tipna khojeka hun kya? Locker tetikai khuldain kholn ni sakidain. Bank ko ho tyo. Ab kun bank ko thah vayen. National treasure maa haale hunx
2026-08-26 17:19:18
10
Sushila Lama3640 :
निकाल्ने मान्छेले कति दुःख गरेर निकाल्यो होला उता पुगेपछि त गायब हुने त होला नि
2026-08-27 06:48:58
6
Nepali's Beloved Daughter 👏 :
नेपाली सेना मात्र होइन, स्थानीय पनी राखेर, मिडिया राखेर सबैको संयुक्त मा खोल्नुपर्छ।
2026-08-27 01:38:29
7
kalpana poudel :
यहि हो मौका भनिराछन् मानिसहरू जतिपनि सामान भेटियको छ त्यो सरकारलाई जिम्मा लगाउनु ती बाडिपिडितलाई नै दिनुपर्छ ❤️❤️❤️
2026-08-27 03:46:29
7
Pabitra Karki :
देश रोएको बेला सरकारी सम्पत्तिको जति पनि बाडीमा भगाएर आएका सम्पत्तिहरू हुन्छन् तिनी सबै सरकारलाई बुझाउने काम गरम है
2026-08-27 00:59:22
9
Unknown :
: बाडी पिडित लाई सहयोग गर्न मन छ भने मात्र नेपाल सरकार को qr मा मात्र पठाउनु होला हर्क को qr पार्टी मा पठाउनु भो भने ... कसैले 1000 पठाउनु भयो भने
500 गाडी भाडा 300 खाना खर्च आदि इत्यादी भनेर बाकी रहेको 200 मात्र पिडिड मार्फत पुग्छ
नेपाल सरकार को qr मा पठाउनु भो भने सिधै पिडित सामु पुगछ सबै ले यो कुरा मा ध्यान दिउ 🙏🙏
2026-08-27 02:14:17
15
拉姆 :
But Nepal government ko hunxa
2026-08-26 17:13:53
20
bkb1350 :
याे बिपत्तिकाे बेला हाे ,यस्तो बेलामा जुनसुकै कुरा फेला परे पनि सुरक्षा निकाएलाई खबर गरि सरक्षण गराैं कमाउ र लुट धन्दा नगराैं हजुर ,लकर बाडिले बगाएर ल्याएकाे हाे तपाईंको सम्पत्ति हाेईन ! किन हानथाप गरेकाे ? सुरक्षा निकाएकाे जिम्मा लगाउनु पर्छ ।घटना स्थलमा फेला परेको सामानकाे ।सुरक्षा निकाएकाे नियन्त्रणमा राखनू पर्छ ।😡😡
2026-08-26 23:44:27
7
Sarita Ghimire :
यो समुहकै रोबरमा जस्ले पायो यो बिपत्तिको घडीमा जोखिम मलेर पाएको सामान उसैलाई दिनु बेश ♥️♥️🙏🙏
2026-08-27 03:04:24
4
To see more videos from user @thesocialnow0, please go to the Tikwm
homepage.