@sandeshsharma8124: आज नेपालमा आएको बाढी–पहिरोले धेरै ठाउँमा ठूलो जनधनको क्षति भएको छ। 😔 रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी र पहिरोले जनजीवन प्रभावित भएको छ। धेरै मानिसको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन्। घर, सडक, पुल तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ। उद्धार तथा राहत कार्य जारी रहेको छ। यस दुःखद घटनामा ज्यान गुमाउने सबैप्रति हार्दिक श्रद्धाञ्जली। 🕊️ #todaysadnews😢😢 #sadnepalicaption😭 #nuwakotrasuwa #todaynews