@omar.harb990: تاهت مني الحته اللي بتحس #foryoupage #توني_سوبرانو #ابيوسف #viralvideo #Inverted

الـــراب غيرني .
الـــراب غيرني .
Open In TikTok:
Region: EG
Wednesday 26 August 2026 16:55:31 GMT
8148
611
3
73

Music

Download

Comments

ziad.11118
ziad 1111 :
2026-08-26 23:32:57
0
4ever_e36
ASTRA :
2026-08-26 19:27:40
0
adham.azez
B̷o̷n̷d̷o̷k̷ :
حبيب دين امي
2026-08-26 21:00:21
0
To see more videos from user @omar.harb990, please go to the Tikwm homepage.

Other Videos

कोरिया जाने धेरै नेपालीलाई तालिम दिने प्रशिक्षक गोविन्द राई रसुवाको बाढीपछि सम्पर्कविहीन 😥🇰🇷 रसुवामा आएको भीषण बाढीपछि २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत गोविन्द राई सम्पर्कविहीन भएका छन्। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरूको खोजी तथा उद्धार जारी रहेको अवस्थामा राईको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। गोविन्द राई धेरै नेपालीका लागि अपरिचित नाम भने होइनन्। दक्षिण कोरिया रोजगारीका लागि जाने नेपालीहरूलाई तालिम केन्द्रमा प्रशिक्षण दिने प्रशिक्षकका रूपमा उनले लामो समयदेखि धेरैलाई सहयोग गर्दै आएका थिए। कोरिया जाने तयारीमा रहेका थुप्रै नेपालीलाई तालिम, अनुशासन र कामसम्बन्धी ज्ञान दिने क्रममा उनीसँग जोडिएका विद्यार्थीहरू आज उहाँको सुरक्षित खबरको प्रतीक्षामा छन्। करिब १० वर्षअघि उहाँबाट तालिम लिएका एक नेपालीले सम्झिँदै भनेका छन्, “जनावरमा राम्रो गाई, मान्छेमा राम्रो गोविन्द राई, तेरीमा गोर्खे” भन्दै प्रशिक्षणका क्रममा हौसला दिने उहाँको शैली आज पनि सम्झनामा ताजै छ। राईकी श्रीमतीले सामाजिक सञ्जालमार्फत उहाँको अवस्था र हाल उहाँ कहाँ हुनुहुन्छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बताएकी छन्। उहाँसँगै कार्यरत कर्मचारी, साथीभाइ वा घट`नास्थल आसपास रहेका कसैलाई गोविन्द राईबारे कुनै जानकारी भएमा परिवार वा सम्बन्धित व्यक्तिलाई खबर गरिदिन अनुरोध गरिएको छ। 🙏 “जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् सर। सकुशल फर्किनुहोस्।” गोविन्द राईको सुरक्षित उद्धारका लागि परिवार, आफन्त, साथीभाइ तथा उहाँबाट तालिम लिएका धेरै नेपालीले प्रार्थना गरिरहेका छन्। 📞 सम्पर्क नम्बर: 9849272154 9851121602 🏗️ Administrative Officer 🏢 Doosan Hydropower ⚡ 216 MW Upper Trishuli Hydropower Project कृपया यो सूचना धेरैभन्दा धेरै नेपालीसम्म पुर्‍याउन शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँको अवस्थाबारे महत्वपूर्ण सूचना प्राप्त हुन सक्छ। 🙏

About