@ramparsadbanjade: 2083/5/10 कालो दिन😭 महाविपत्ति 📢 🇳🇵 हे भगवान सबैको रक्षा गर्नु होला 🙏😭😭😭 चीन तर्फबाट उर्लिएर आएको बाढीले भोटेकोशी त्रिशुली लगायत का क्षेत्रमा जोखिम बढाएको छ। तीव्र बहाव सँगै नदीले लिएको भयावह रूप कृपया ती क्षेत्र का सबै सुरक्षित रहनुहोला। 🙏