देशलाई अहिले हामी नेपालीहरूको आवश्यकता छ।
कृपया जति सक्नुहुन्छ, त्यति आफ्नो देशको साथ दिनुहोस्। 🙏🇳🇵
जाय नेपाल 🇳🇵❤
2026-08-26 23:29:17
1
bipin Lamichhane :
हिजोको बाढीले घर मात्र होइन, मन पनि भत्कायो,
वर्षौँको मेहनत एकैछिनमा आँखैअगाडि बगायो।
आफ्नै आँगन पराइ भयो, सम्झनाहरू मात्रै बाँकी छन्,
बाढी त पानी थियो, तर यसले जीवनभरको पीडा छोडेर गयो। 💔🥀