@hi.imvader: #mulan #disney #dogsoftiktok #cute #foryou

Vader and friends
Vader and friends
Open In TikTok:
Region: US
Wednesday 26 August 2026 17:59:34 GMT
861
35
0
2

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @hi.imvader, please go to the Tikwm homepage.

Other Videos

चितवन । बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा निकालिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। चितवन प्रहरीले सार्वजनिक भएको भिडियोको आधारमा अनुसन्धान अघि बढाउँदै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ। भोटेकोशी बाढीपछि नारायणी नदी क्षेत्रमा फेला परेका शवहरूको खोजी, पहिचान तथा व्यवस्थापन भइरहेको अवस्थामा शवबाट गहना निकालिएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक आक्रोश देखिएको थियो। नेपाल प्रहरीले विपद्को संवेदनशील समयमा मृतकको सम्मानविपरीत हुने तथा अमानवीय गतिविधिमा संलग्न जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। घटनासम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन। #ChitwanPolice #NepalPolice #FloodUpdateNepal #JusticeForVictims #BreakingNewsNepal

About