मान्छेसँगै बगाएर ल्याएको सिलिन्डरमा पकाएको खाना रुच्ला र ? 😢🤔🙏
2026-08-26 20:14:52
20
B,,नायक♥️🇳🇵 :
मान्छेको मन कति निर्दय छ्या
2026-08-26 20:24:42
20
JIB🅰️N :
घर छैन ग्यास किन ल्याउन लाछन्😁
2026-08-27 01:34:35
8
:).......Budha!🩹🤍 :
मान्छेको लास सँगै बगेर आएको ग्यास सिलिन्डर मा पकाएको खाना कसरी रुच्छ होला🥹❤️
2026-08-26 20:57:23
8
Ps star :
विपत्तिले मान्छेको घर उजाडिरहेको बेला अरूको सामानमा आँखा लगाउनु कस्तो विडम्बना , आज अरूको दुःख हो, भोलि आफ्नै हुन सक्छ।बाढीले बगाएको सामानभन्दा पनि, मान्छेको मनमा बढेको लालच देखेर पो मन दुख्यो 🥲
2026-08-26 19:57:59
6
रोशन लिम्बु :
रबिको ठाउँ चितवन नेता सहकरी ठग जनता ग्यास लुछा लुस के सन्देस गयो देस बिदेसमा
2026-08-27 03:40:32
1
Bimal Gurung :
नेपालीलाई लासको भन्दा ग्यासको मायाँ धेरै लाग्दो रहेछ कठै मेरो नेपाली दाजुभाईहरुलाई ।😢😭
2026-08-27 03:52:13
3
basanti. khadka 💖💖💖 :
सरकारले लियर समन्धित निकाय लाइ बुझाउनु पर्छ बरु यिनिहरु लाइ दुख शान्ति खर्च दिनु होला पिल्ज 🙏🙏🙏
2026-08-27 03:09:12
5
छैन नाम 👌 :
केपी ले घर घर मा ग्यास पुर्याउछु भन्थ्याे तर सकने हेरत आज बालेन ले घर घरमा ग्यास पुर्याई देकाे छ
2026-08-27 01:37:18
2
🦋❤️ Cta raee ❤️🦋 :
बगेर जानू भन्दा दुख गरेर नीकालेर बेचो भने गरीब ले केही राहात त पाउछु ❤️
2026-08-27 02:20:09
4
B Raj Kunwar :
यो ग्यास कुनै पसल ले नि न सटिदिनु होला🙏🙏
2026-08-27 02:56:16
3
🌷दाजेई🌷 :
कसैलाई दशा अनि कसैलाई दशैं यस्तै छ यो दुनिया
2026-08-27 02:40:48
3
sunita khatri :
लास र ग्यास एउटै भेलमा बगिरहेछन्, तर ग्यास तान्ने हातहरू लाससम्म पुग्दैनन्।🥹🥹
कठै मेरो देश... मानव जीवनभन्दा ठूलो कुनै प्राथमिकता नहोस्😥😥😥
2026-08-27 00:55:59
4
yunika 🥀 :
बगाएको सिलिन्डर होइन ,हराएको छिमेकी खोजौ बिपत्तिमा स्वार्थी नबनौ !🙏🥹
2026-08-26 23:00:36
2
To see more videos from user @manishmanish9654, please go to the Tikwm
homepage.