@subukecy4: कसैको घर थियो, कसैको संसार थियो… आज बाढीपहिरोले सबै उजाड बनाइदिएको छ। कसैको आँगन सुनसान छ, कसैको काख रित्तिएको छ अनि कसैका आँखामा आँसु मात्रै बाँकी छन्। प्रकृतिको यो कहरले दिएको पीडा शब्दमा बयान गर्न सकिँदैन। ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना। 💔🥀🙏🥹#foryoupage❤️❤️ #flood #nepal