Unknown :
बाडी पिडित लाई सहयोग गर्न मन छ भने मात्र नेपाल सरकार को qr मा मात्र पठाउनु होला हर्क को qr पार्टी मा पठाउनु भो भने ... कसैले 1000 पठाउनु भयो भने
500 गाडी भाडा 300 खाना खर्च आदि इत्यादी भनेर बाकी रहेको 200 मात्र पिडिड मार्फत पुग्छ
नेपाल सरकार को qr मा पठाउनु भो भने सिधै पिडित सामु पुगछ सबै ले यो कुरा मा ध्यान दिउ 🙏
2026-08-27 06:01:07