@ekraj.thakuri1: खासमा बाढी कत्रो थियो भन्ने कुरा यो भिडियोमा प्रस्ट देखिन्छ। रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा बितण्डा मच्चाएको बाढीका भिडियोहरू हेर्दा नै डरलाग्दो देखिन्छ। बाढीको यस्तो भयावह रूप यसअघि सायदै देखिएको थियो होला। 😢 प्रकृतिको यो विनाशकारी रूप साँच्चिकै कहालीलाग्दो छ। #foryou