@pradipbk70: रसुवा जिल्लाको भोटेकोसी नदिमा आएको भीषण बाढी–पहिरोले,भएको जनधनको क्षतिले अत्यन्तै दुःखी बनाएको छ। यस दुःखद् घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना ब्याक्त गर्दछु ।### pray for Nepal