@limbujosef: प्राकृतिक प्रकोपमा राजनीति होइन, मानवीयता देखाउने समय हो। 🙏 विपद्मा परेका नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि सरकार, राजनीतिक दल र आम नागरिक सबै एकजुट बनौँ। यो बेला आरोप–प्रत्यारोप होइन, हातेमालो गरेर जीवन बचाउने बेला हो। ❤️🙏

limbujosef
limbujosef
Open In TikTok:
Region: KR
Wednesday 26 August 2026 22:49:19 GMT
155938
6935
449
216

Music

Download

Comments

raj.lama7466
राज लामा 🇳🇵 :
हर्क को QR मा हालिन्छ बिश्वास छ । तर सरकार को QR मा हालिदैन बिश्वास छैन मेरो त ।
2026-08-27 00:26:44
336
lama22677
shravan :
सरकार ले राखेको QR भनेको मासु भात खानु लाई होइन भाइ
2026-08-27 00:05:07
590
johnchy233201
John :
sarkar ko qr ma halincha harkak QR biswas xhaina
2026-08-27 01:56:56
0
pokhreligovinda5268
pokhreli black boy😎🤘 :
Nepal government qr and Harke qr is different
2026-08-27 00:45:38
0
samjhanashiwakot6
सम्झना :
हर्केले आफै खान्छ सरकारले जन्ताको लागि गर्छ भाइ
2026-08-27 02:41:02
45
reedam.chamling.r
Reedam Chamling Rai :
बिस्वास लागेकाे मान्छेलाई QR गरिन्छ सरखारप्रती बिस्वास छैन
2026-08-27 01:44:04
41
anishlama4562
अनिश लामा योल्मो🇳🇵 :
harka is best
2026-08-27 05:39:10
1
bishnu001b
Bishnu :
Manxe party ra neta vanepaxi kina yesto nich hunxan hou???
2026-08-27 00:23:14
1
nageena1999
Jiten Rai (nageena) :
Right vannu vo😁
2026-08-27 00:18:02
1
roshan.khadka050
Roshan Khadka :
सरकार ले राखेको QR भनेको मासु भात खानु लाई होइन भाइ
2026-08-27 01:13:57
18
saritagurung1367
ས་སྐྱ་ག་ལེ་ :
हर्के ले राखेको QR म सहयोग नगर्नु होल
2026-08-27 01:43:24
9
dil.kumar.pangdhak
Dil kumar pangdhak :
हर्कको qr मा हालिन्छ घन्टे शहकारीको qr मा चै बिश्वास छैन
2026-08-27 02:00:41
61
khagendralamichan
khagendralamichan :
अन्त मा सत्य को बाटो मै हिन्नु पर्छ, त्यसैले हर्कपथ १००% सत्य छ
2026-08-27 00:44:53
88
971pardesi
🕉️परदेशी ............... :
2026-08-26 23:59:01
40
sarojparvati8
सरोज :
त पार्टीको कुरा गर्न आएको कि राम्रोसँग सम्बोधन गर्न आएको दुःखको घडीमा पार्टीको कुरा नगर भाइ 😭😭😭😭
2026-08-27 01:03:49
28
nepali.boy3215
रोशन लिम्बु :
सहकारी ठग हरुको के बिस्वास वास्तबिक पिडिले पाउछ पाउदैन राहत छनबिन गर्दा गर्दै 3 बर्ष लगाउछ सरकार ले
2026-08-26 23:45:59
17
barsha_cute_girl
Barsha chhetri :
आयो qr सरकार
2026-08-27 00:35:44
35
dambarshrstha
Damdar shartha🙏🇲🇾 :
अनि हर्केलाई सहयोग गर्नु कि नेपाल सरकारलाई हो सर
2026-08-26 23:53:45
9
chamling0901
chamling 🥰🥰❤️🫶 :
सरकारको क्युआरमा हाल्नु हुँदैन चोर फटाहरू मात्रै छ।
2026-08-27 03:01:19
6
user9954840262443
ओम वायुङ राई :
राम्रो नराम्रो जानेर बुझेर मात्र समाचार बनाउने गरम।भ्रमछर्ने काम नगरम।यो समयमा भ्रम फैलाउने समयहोईन।सकिन्छ राम्रो गरम सकिन्न नराम्रोनि नबनम नबनाउ। धन्यवाद।।।
2026-08-27 00:12:46
9
bishworaii
🇳🇵@BISHAL RAI(बिबु)02🇳🇵🏅 :
घण्टे सरकार पनि qr shere गर्नु थालो !
2026-08-27 00:04:05
8
manishamagar9741
manish magar9741 :
म पनि हर्केलाई एक लाख जति हाल्दिम। भन्या थिए तर ९९ हजार ९९९ पुगेन यार खातामा😁😁
2026-08-27 04:26:54
2
bhimtamang115
Bhimtamang :
right kura yo chor sarkar lai diyara kehi hunna
2026-08-26 23:55:37
4
pasang0425
PASANG :
अहिले मासु भात खानलाई जम्मा गरेको होईन नि ।
2026-08-27 02:43:03
0
To see more videos from user @limbujosef, please go to the Tikwm homepage.

Other Videos


About