@rajofficiall121: #देश शो'क र संकटमा परेको बेला नारायणी नदीको बा''ढीमा एउटा ग्यास सिलिन्डरका लागि ज्या'नै दा'उमा राखेर भइरहेको तछा'डमछाड हेर्नुस् त ! आ'पत्को बेला यस्ता जो'खिम मोल्नुभन्दा पनि आफ्नो सुरक्षाको ख्याल गरौं । साथै प्रहरी प्रशासनले तत्काल यी सिलिन्डरहरू ज'फत गरी प्रभा'वितहरूसम्म सुरक्षित रूपमा पुर्याउने व्यवस्था मिलाओस् ।#nepalsarkar🇳🇵 #foryoupage❤️❤️ #fyp