@.fineshyttt____: टाढा देशमा बसेर आफ्नै ठाउँमा भइरहेको यो अवस्था हेर्नु पर्दा मन थाम्नै गाह्रो हुन्छ। घर छैन, अन्न छैन, सुरक्षित ठाउँ छैन वर्षौँको मेहनत र जीवनभरका सपना आँखै अगाडि बगिरहेका छन्।रुवाबासीबीच आफ्नै घर, खेतबारी र वर्षौँको मेहनत आँखै अगाडि बगिरहेको छ। I just hope everyone stays safe, and that no more homes, lives, or dreams are lost. 🙏🕊️ I don’t have the right words for this pain. I can only pray that everyone is safe🥺🙏@😊april16💗🦋