Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@c0cktuahtwins:
anne
Open In TikTok:
Region: ID
Thursday 27 August 2026 01:13:31 GMT
34
3
0
1
Music
Download
No Watermark .mp4 (
0MB
)
No Watermark(HD) .mp4 (
0MB
)
Watermark .mp4 (
0MB
)
Music .mp3
Comments
There are no more comments for this video.
To see more videos from user @c0cktuahtwins, please go to the Tikwm homepage.
Other Videos
कोरिया जाने धेरै नेपालीलाई तालिम दिने प्रशिक्षक गोविन्द राई रसुवाको बाढीपछि सम्पर्कविहीन 😥🇰🇷 रसुवामा आएको भीषण बाढीपछि २१६ मेगावाट क्षमताको अपर त्रिशूली-१ जलविद्युत् आयोजनामा कार्यरत गोविन्द राई सम्पर्कविहीन भएका छन्। बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा कामदारहरूको खोजी तथा उद्धार जारी रहेको अवस्थामा राईको अवस्थाबारे हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन। गोविन्द राई धेरै नेपालीका लागि अपरिचित नाम भने होइनन्। दक्षिण कोरिया रोजगारीका लागि जाने नेपालीहरूलाई तालिम केन्द्रमा प्रशिक्षण दिने प्रशिक्षकका रूपमा उनले लामो समयदेखि धेरैलाई सहयोग गर्दै आएका थिए। कोरिया जाने तयारीमा रहेका थुप्रै नेपालीलाई तालिम, अनुशासन र कामसम्बन्धी ज्ञान दिने क्रममा उनीसँग जोडिएका विद्यार्थीहरू आज उहाँको सुरक्षित खबरको प्रतीक्षामा छन्। करिब १० वर्षअघि उहाँबाट तालिम लिएका एक नेपालीले सम्झिँदै भनेका छन्, “जनावरमा राम्रो गाई, मान्छेमा राम्रो गोविन्द राई, तेरीमा गोर्खे” भन्दै प्रशिक्षणका क्रममा हौसला दिने उहाँको शैली आज पनि सम्झनामा ताजै छ। राईकी श्रीमतीले सामाजिक सञ्जालमार्फत उहाँको अवस्था र हाल उहाँ कहाँ हुनुहुन्छ भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बताएकी छन्। उहाँसँगै कार्यरत कर्मचारी, साथीभाइ वा घट`नास्थल आसपास रहेका कसैलाई गोविन्द राईबारे कुनै जानकारी भएमा परिवार वा सम्बन्धित व्यक्तिलाई खबर गरिदिन अनुरोध गरिएको छ। 🙏 “जहाँ हुनुहुन्छ, सुरक्षित रहनुहोस् सर। सकुशल फर्किनुहोस्।” गोविन्द राईको सुरक्षित उद्धारका लागि परिवार, आफन्त, साथीभाइ तथा उहाँबाट तालिम लिएका धेरै नेपालीले प्रार्थना गरिरहेका छन्। 📞 सम्पर्क नम्बर: 9849272154 9851121602 🏗️ Administrative Officer 🏢 Doosan Hydropower ⚡ 216 MW Upper Trishuli Hydropower Project कृपया यो सूचना धेरैभन्दा धेरै नेपालीसम्म पुर्याउन शेयर गरिदिनुहोस्। तपाईंको एउटा शेयरले उहाँको अवस्थाबारे महत्वपूर्ण सूचना प्राप्त हुन सक्छ। 🙏
nih intro gratisan ambil aja jangan lupa follow @lynxieoffcial @dyys_kullbet ini kh yang make intro ini hama https://alightcreative.com/am/share/u/Hhdw89GIqtQMuHao4Hc5UT4KwED3/p/RKpZZnqYrj-af49b28652fba931 #fypage #pestarasaakhirtahun #lynxiecreator #lynxiefamily 🤣🤣🤣
Mog fest
Did ya'll know @sayadmediterranean moved to a brand new spot? This is one of those Houston staples that has to be on your list! Sayad is owned by an amazing husband and wife who are passionate about their restaurant, and it definitely comes through in the quality of food and experience. I love the new interior design they've created, and the impressive dishes they've added to the menu — like the giant mixed grill family platter and the tableside clay pot ouzi! Y'all might see me here because I'll be coming back many times! @sayadmediterranean: 2712 Eldridge Pkwy, Houston, TX 77082 #houstonfood #houstontx #kunafa #houstonhalal #halal
Last of Rukia this time around!🫶🏻 But you will see more of her soon don’t u worry hahah #cosplay #rukia #bleach #dancetrend
Thanh Hương 22/9/1981 - Ninh Bình
About
Robot
API
Legal
Privacy Policy