@jesus.words77: भजनसंग्रह 46:2–3 — पृथ्वी उलटपुलट भए पनि, पहाडहरू समुद्रमा खसे पनि हामी डराउनेछैनौँ। यशैया 43:2 — “तँ पानी भएर जाँदा म तँसँग हुनेछु; नदीहरूले तँलाई डुबाउनेछैनन्।” भजनसंग्रह 91:7 — “तिम्रो छेउमा हजार र तिम्रो दाहिने हाततिर दश हजार लडे पनि, त्यो तिम्रो नजिक आउनेछैन।” भजनसंग्रह 91:10 — “तिमीलाई कुनै विपत्ति आइपर्नेछैन, कुनै महामारी तिम्रो पाल नजिक आउनेछैन।” भजनसंग्रह 18:16 — “उहाँले माथिबाट हात पसारेर मलाई समात्नुभयो; उहाँले मलाई गहिरो पानीबाट निकाल्नुभयो।” भजनसंग्रह 69:1–2 — “हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो प्राणसम्म आइपुगेको छ... गहिरो हिलोमा फसेको छु।” नहूम 1:7 — “परमप्रभु संकटको दिनमा किल्ला हुनुहुन्छ; उहाँमा शरण लिनेहरूलाई उहाँ चिन्नुहुन्छ।” मत्ती 8:26 — आँधीबेहरीमा येशूले भन्नुभयो: “हे अल्पविश्वासीहरू हो, किन डराउँछौ?” त्यसपछि उहाँले हावा र समुद्रलाई हप्काउनुभयो र ठूलो शान्ति भयो।@💫Rachana🎀✝️🛐 @ख्रीष्टियन ठकुरी✍️🇳🇵✝️🛐🇳🇵 @Benjamin Lamgadi @Believers Media @Word of Bible 🛐📖✝️ @bible version ✝️🛐 @Christian Group of Nepal @Ꭾʀɪɴᴄᴇ፝֟ ᥫ᭡ @क्रुसको प्रेम❤️✝️ @James Samaritan @True__worship✝️🙇@Roshan Giri @Santosh John Gajmer @Priscilla_thokar @Live Life With Purpose
solti ma ni christian ho. yo awasthaa maa yest prabhuko pad lai liyera yesto uplod nagara. kina ki prabhuko bachan pardaa paxaadiko ho. yo sabaile bujdaina. aileko awasthaa lai herne ho vane yesto vidio maa prabhuko yo khalke bachan nahaala. in this situation it’s really really not perfect that’s your kind of this videos.
2026-08-27 10:25:40
8
MoTiSuNaR218 :
glory glory to god oh jesus you are holy😭😭😭😭😭😭😭😭😭😭 amen
2026-08-27 15:00:13
1
Laxmi Nepali :
🙏🙏🙏 तर सबैलाई किन बचाउनु भएन त नि
2026-08-27 04:11:12
12
Ave Gunung :
yes Amen
2026-08-27 13:35:03
1
Ƭʜᴇ Rᴀᴊɪʙ ᥫ᭡ :
यो बेला मानबता देखाउने हो धर्मको प्रचार गर्ने होइन महोदय🙏
2026-08-27 12:22:24
15
🫀💔 :
आज बाइबल को वचन हरु पूरा हुँदै छ हामी क्रिस्टियन दाजु भाइ र दिदी बहिनीले देश र आफ्नो परिवारको लागि प्रार्थना गर्नु हस् परमेश्वर ले सबै को रक्षा गर्नु हुनेछ हल्लेलिया ✝️🙏
2026-08-27 09:18:54
29
Nepalicommando🇳🇵🇳🇵🥷🥷 :
Amen 🙏🫡✝️✝️✝️
2026-08-27 13:01:58
1
@aashish.in.christ911 :
हे सर्वशक्तिमान परमेश्वर, 🙏🇳🇵
येशू ख्रीष्टको नाममा नेपाल देशलाई तपाईंको हातमा सुम्पन्छौँ। बाढी, पहिरो र प्राकृतिक विपत्तिबाट प्रभावित सबै परिवारलाई सान्त्वना, सुरक्षा र आवश्यक सहायता प्रदान गर्नुहोस्। ज्यान गुमाएकाहरूका परिवारलाई शक्ति दिनुहोस् र उद्धार तथा राहतमा खटिएकाहरूलाई बुद्धि र सामर्थ्य दिनुहोस्। हाम्रो देशका नेतृत्वकर्ताहरूलाई न्यायपूर्ण निर्णय गर्ने बुद्धि दिनुहोस्। प्रभु, नेपालमा शान्ति, सुरक्षा, एकता र आशिष् ल्याउनुहोस्। नेपाल तपाईंको कृपामा रहोस्। येशूको नाममा, आमेन। 🙏✝️🇳🇵
2026-08-27 07:16:08
8
Shristi 😘 :
yes amen✝️✝️🛐🛐🛐
2026-08-27 11:52:22
1
Regina Mahrjn :
Yes amen
2026-08-27 08:55:54
1
Sarita Rai :
Amen
2026-08-27 13:13:20
1
sitaballu Rana :
Amen
2026-08-27 14:02:39
1
🦋@Suprina Choudhary🦋 :
amen
2026-08-27 12:51:20
1
Ram Bdr Budha :
amen 🙏🙏🙏🙏🙏🙏🙏🙏
2026-08-27 14:21:37
1
Bagwati Rana magar :
Amen🙏
2026-08-27 11:28:47
1
URMILA BARDEWA 2🇳🇵🇷🇸 🇬🇷 :
amen🙏
2026-08-27 13:13:15
1
QuEeN👸❤️ :
Amen
2026-08-27 11:30:49
1
Gaumaya Rai :
❤️❤️❤️❤️❤️❤️❤️
2026-08-27 09:47:52
1
꧁༒•Arpan•༒꧂༒☦︎ :
amen
2026-08-27 12:21:00
1
Balveer Singh :
Amen ❤️🙏
2026-08-27 11:42:56
1
Anmol :
amen 🙏
2026-08-27 11:56:36
1
nirjala rai @123 :
amen
2026-08-27 09:16:58
1
To see more videos from user @jesus.words77, please go to the Tikwm
homepage.