@rabinath264:

नमस्ते
नमस्ते
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 01:58:10 GMT
536983
52108
3425
2243

Music

Download

Comments

paudel467
sapkotayashu :
he vagwan kina atti dherai pida dinu vayo
2026-08-27 08:33:45
0
gharkokanxixori138
kanxi 🫶 :
😢😢😢😢 he vagwan
2026-08-27 08:17:43
0
pushpadhakalghimire0
Puspa Dhakal Ghimire :
हे भगवान किन एत्रो ठुलो सजाया दिनुभोयो नि हामि नेपालिलाइ 😭😭😭😭
2026-08-27 03:10:21
70
aditya8242
aditya :
हे भगवान किन एति ठुलाे शजाया दिनुभाेयाे 😭😭😭😭😭😭😭😭😭😭😭👷‍♂️😭😭😭
2026-08-27 05:18:04
9
anjana.shrestha820
Anjana Shrestha :
thfxnj
2026-08-27 08:06:54
0
khadkakamala123
SaNii🧿💫 :
आज बाढीले जमिन मात्र डुबाएको छैन, कसैको घर, कसैको सपना, कसैको परिवार र कसैको सम्पूर्ण जीवन बगाएको छ। पानी घट्ला, बाटो खुल्ला, तर आज गुमाएको मान्छे र सम्झना कहिल्यै फर्किने छैन।💔🥲
2026-08-27 04:55:22
13
sitahamal606
👑👑sita 💕💕💕💕💕💕 :
😭😭😭😭😭यो हाम्रो देश रोइरहेकोछ कस्तो बिडमबना नसाेचेकै भैदियाे हे भगवान् 🙏🙏
2026-08-27 03:56:25
6
ramkrishnathami2jaidhane
Ram krishna Thami jaidhaney :
💕💕💕😭😭😭 हाम्रो देश रोइरहेकोछ कस्तो बिडमबना नसाेचेकै भैदियाे हे भगवान् 🙏🙏हे दोलखा भिमसेन🙏🙏🙏😭😭😭❤️❤️
2026-08-27 04:16:12
17
subham.bk64
Carlos :
do you like Jesus'
2026-08-27 04:01:54
5
ambika.subedi34
Ambika Subedi :
भगवान कति आपत परोनि ❤️❤️
2026-08-27 06:47:21
1
dill.sara1
Dill sara :
कठईबीचारहेभगवनसबौकोउदारगरहई😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-27 06:54:03
4
tukerko.mutu.raje
Dangoriya Raaj💖💖🌹🌹🌹 :
rip
2026-08-27 03:43:59
2
hastakalaadhikar3
Hastakala Adhikari :
कति दुःख लाग्दो घटना घट्यो हजुर। सुन्दर अनमोल भिडियो कति राम्रो आहा जति हेरे पनि हेरे हेरे लाग्छ:संसारकै खुसि मिलोस भगवानको आशिष मिलोस कहिले पनि कसैको मायाको कमि नहोस हजुरको जिवन सदा सुखमय बनोस हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस ओठमा सधै मुस्कान छाइरहोस् यी आँखामा आसु कहिल्यै नझरोस जिन्दगिको हरेक खेलमा हजुरकै जित होस भगवानको आशिष मिलोस कहिले पनि कसैको मायाको कमि नहोस हजुरको जिवन सदा सुखमय बनोस हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलताँ मिलोस ओठमा सधै मुस्कान छाइरहोस् यी आँखामा आसु कहिल्यै नझरोस जिन्दगिको हरेक खेलमा हजुरकै जित होस भगवानको आशिष मिलोस कहिले पनि कसैको मायाको कमि नहोस हजुरको जिवन सदा सुखमय बनोस हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस ओठमा सधै मुस्कान छाइरहोस् यी आँखामा आसु कहिल्यै नझरोस जिन्दगिको हरेक खेलमा हजुरकै जित होस भगवानको आशिष मिलोस कहिले पनि कसैको मायाको कमि नहोस हजुरको जिवन सदा सुखमय बनोस हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस ओठमा सधै मुस्कान छाइरहोस् यी आँखामा आसु कहिल्यै नझरोस जिन्दगिको हरेक खेलमा हजुरकै जित होस भगवानको आशिष मिलोस कहिले पनि कसैको मायाको कमि नहोस हजुरको जिवन सदा सुखमय बनोस हजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुर
2026-08-27 06:23:58
2
mitrakumari699
mitrakumari khadka :
2026-08-27 03:32:22
1
shanti.ghotany
Shanti Ghotany :
बिचरा हे भगवान यो के भयो यस्तो😭😭😭
2026-08-27 07:09:08
1
mr.qeen20
XettriNi Nani 💐🌻🌷 :
हाम्रो लागि भगवान् छैनन र 🙏🥲🥲
2026-08-27 03:13:59
4
shanti.shahi97
Radhe pyarii 🫂🧝 :
कति घरवार विहिन भए कत्तिले ज्यान गुमाए अनि कत्तिले आफन्त किन धेरै दुख नेपालिलाइ
2026-08-27 04:34:28
3
dambar..dahal
Dambar. Dahal :
कलि युगमा के के हुन्छ भन्नु हुन्थ्यो पुर्खाले जताततै काटमार ठुला ठुला हिमताल फुटेर बनाउनेछ डुबाउने हुन्छ भन्थे साची नै भयर नै छोड्यो भगवान गौतम बुद्ध कि जय भगवान। रक्षा गर।
2026-08-27 04:40:05
2
ramakhatiwada775
Rama khatiwada@123 :
हे भगवान के भयो नसोचेको घटना, दैब पनि कसरी लागेको
2026-08-27 04:36:16
2
To see more videos from user @rabinath264, please go to the Tikwm homepage.

Other Videos


About