@luvlyreze: #banner #kou

𐔌՞ ܸ.ˬ.ܸ՞𐦯
𐔌՞ ܸ.ˬ.ܸ՞𐦯
Open In TikTok:
Region: US
Thursday 27 August 2026 02:29:19 GMT
113
14
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @luvlyreze, please go to the Tikwm homepage.

Other Videos

भारतले नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका ८ विकास परियोजनाका लागि रु. ८०.३ करोड सहयोग गर्ने भएको छ। परियोजना कार्यान्वयनका लागि सम्बन्धित नेपाली सरकारी निकाय र नेपालस्थित भारतीय दूतावासबीच सम्झौता भएको छ। सहयोगबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटल प्रणाली विकास, सुनसरी र दैलेखमा १५ शय्याका अस्पताल निर्माण तथा मोरङको बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण गरिनेछ। त्यस्तै, विभिन्न जिल्लामा स्थानीय तह तथा संस्थामार्फत कृषि संकलन तथा प्रवर्द्धन केन्द्र, पशुपालन तथा नगदेबाली केन्द्र र शीतभण्डार निर्माणमा पनि सहयोग उपयोग गरिनेछ। #laganikhabarnepal  #NepalIndia #Development #Healthcare #Agriculture

About