सतीले भन्दा पनि न्याय न पाएको चेलीहरु ले सरापेको देश हो ।
2026-08-27 04:36:36
88
मन्जु इङ्नाम लिम्बु 👑 :
😭😭एउटा तिन बर्ष को नानी को बलात्कारी हत्यारा हासी खुसी बयान दिन राको छ तेस्तो लाई सजाय दिन सकेको छैन .....राम्रो संग अनि बिनाश नभए के हुन्छ 🙄
2026-08-27 02:59:43
51
𝙋𝙊𝙊𝙠𝙞𝙚•••🎀❤️🩹 :
जुन देशमा नारीको सम्मान हुन्न , त्यहाँ शान्ति हुन्न।
2026-08-27 05:54:36
8
muna🍀thokar :
जुन देशमा नारिको सम्मान हुन्न त्यहाँ शान्ति हुन्न🙏🙏
2026-08-27 06:13:45
3
सन्ध्या 🌷 :
kati Dhar lagxa Malai yo dhun sunda
2026-08-27 03:35:11
9
Nikita Shahi Thaakuriii 😻💘💫 :
exactly.
2026-08-27 07:25:05
0
Sub Ina MaZzi❤️🩹🫀 :
त्यसै भनेको होइन रैछ
सतिले सरापेको देश 😭
2026-08-27 06:50:57
1
Sarisma🕊 :
Let’s pray “आज बाढी प्रभावित क्षेत्रको मौसम राम्रो होस्, जसले गर्दा हेलिकप्टर rescue सजिलो होस् र धेरैभन्दा धेरैको उद्धार हुन सकोस्!"
2026-08-27 05:49:39
1
Srijana💜 :
nyaye napayeko desh ho thaha vayo jaste galti Gareko ho teslai xodera baki sabai sakhap pardiyo
2026-08-27 06:32:36
0
Yonzan Changba :
kripaya Dubai gatana farak Hun yaslai jodera naherau...rest in peace..🙏🙏🙏
2026-08-27 05:45:46
0
🔱 महाकाल प्रेमी 🇳🇵 :
न्याय न पाएको चेलीहरु ले सरापेको देश हो ।🥺🙏
2026-08-27 07:04:24
0
ritu senchiury :
ती सानी छोरी गरिमाको आँसु लाग्यो देस लाई 😢😢😢
2026-08-27 06:51:00
0
Diksha subedi :
Hooo
2026-08-27 04:03:16
0
Sumu💗 :
मानबता नै हराईसक्यो सबै स्वार्थी छ सानो बच्चा भन्दैन बलात्कार गर्छ्न मार्छन बाउले छोरी भन्दैन सबै कुराले सत छोडिसक्यो अब बिस्तारी सक्न्छ हाम्रो देश्😭
2026-08-27 04:36:38
0
Aananya :
jhan pap badhdai jada asto prakritik binas hunx
2026-08-27 04:21:08
0
Sumu💗 :
होनि😢
2026-08-27 04:35:03
0
P💫❤️🩹 :
हाम्रो देश नेपालले सधै झै खुशीभन्दा पीडा धेरै देखिरहेको छ।भोगिरहेको छ😭🙏 यस्तो कठिन समयमा हामी सबैले आफूले सकेको सहयोग जहाँबाट सकिन्छ, त्यहाँबाट गरौँ। मानवता लुकाएर होइन, देखाएर आफु नि बाचौ अरुलाई नि बाँचौँ। सहयोगी हातहरू अगाडि बढाऔँ किनकि सबैभन्दा ठूलो धर्म भनेकै मानवता बचाउनु हो। ❤️🙏
जति कठिन समय आए पनि हामीले आशा मर्न दिनु हुँदैन। परिवर्तन ढिलो होला, तर असम्भव भने केही छैन। एकदिन हाम्रो नेपालमा पनि डरभन्दा भरोसा, पीडाभन्दा खुशी, अभावभन्दा समृद्धि र निराशाभन्दा आशाका दिन अवश्य आउनेछन्।
हामी नेपालीले पीडा मात्र होइन, खुशीका दिन पनि देख्न पाउनुपर्छ। त्यसका लागि आजैदेखि हामी सबै एकअर्काको साथ बनौँ, सकेको सहयोग गरौँ र मानवताको हात कहिल्यै नछोडौँ।
बाकी भगवान् भरोसा🙏😭
नेपाल 🇳🇵🙏
2026-08-27 07:10:58
0
हरी राधा ♥️♥️ :
सति ले भन्दा पनि पाप धेरै हुदै छ नेपाल मा मान्छे मान्छे चिन्दैन
2026-08-27 07:25:16
0
kabita oli :
Honi 😭🥹
2026-08-27 06:25:28
0
Sujita prem❣️ :
जब जब छोरी माथि अन्याय हुन्छ आमा कालिको स्वरुपमा आउछिन
2026-08-27 06:20:10
0
Limbuni(kambangma)2026 :
😔😔😔😔😪😪😪sano bachha ra nirdosh atma harro aasu ho 😰😰😰
2026-08-27 05:53:36
0
Soniyeh☆ :
आजको बाढीले विश्वास लाग्यो नेपाल सतिले सरापेको देश हो....! स्त्री र प्रकृति ठगिए भने विनाश निश्चित छ।।
2026-08-27 03:38:50
2
ISha,T Magar❤️🩹 :
एउटा स्त्रीको कदर गरेन भने सराप निस्चित छ😡🫵🙏
2026-08-27 04:38:14
0
Maya bhai😱 :
kasto bakamfuse kura gareko... k jati pani marera gaya Ani gharbar bihin vayaka xan tyo manisharu sabai papi Ani stri Lai thagne matra thiya hola ???
2026-08-27 06:29:54
0
!!_Kaaveeyaa_!!_🥷🚩 :
satile sarape ko vaner harek kura ma sathilai blame lagaunu vanda yo binsaakari ko jimewari Hami nai ho
2026-08-27 03:40:19
0
To see more videos from user @ridhuma7, please go to the Tikwm
homepage.