@subbu.core: विपत्तिमा सामान होइन, छिमेकीको जीवन खोजौँ। 💔 रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको यो भयानक बाढीले कैयौँको घर-संसार बगाएको छ। यस्तो संकटको घडीमा स्वार्थी नबनौँ, एकअर्कालाई मद्दत गरौँ र हराइरहेकाहरूको खोजीमा जुटौँ। रसुवाबासीको लागि प्रार्थना गरौँ। 🙏😭#nepalfloodupdate #prayforrasuwa #tiktoknepal #foryoupage #foryoupage

SUBBU CORE OFFICIAL
SUBBU CORE OFFICIAL
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 02:46:33 GMT
5628
295
1
8

Music

Download

Comments

madandon278
༄S𝒊𝒍𝒆𝒏𝒕✰𝒌𝒊𝒍𝒍𝒆𝒓࿐ :
right❤️‍🩹
2026-08-27 04:28:24
0
To see more videos from user @subbu.core, please go to the Tikwm homepage.

Other Videos


About