Sayad teii vayera hola yasto vako Nepal ma . Jati dherei paap teti dherei binas. I am sad for Nepal 🇳🇵 innocent people suffering this . May god bless them 🥰🥰
2026-08-27 16:45:07
0
Nirju🕊️ :
स्त्री र प्रकृति ठगिए भने बिनाश निस्चय छ😟
2026-08-27 08:21:36
550
shyam :
Those people who died in the flood are responsible for such cases? What a senseless way of thinking. Raising your voice for such cases is a great thing, but why connect one issue to something completely unrelated?
2026-08-27 15:33:03
0
Magarni Diya :
Yo dhun sunda dar po lagx malai 🥺
2026-08-27 05:58:01
125
kanchanpaloma :
sahi caption
2026-08-27 16:15:31
0
रानी 🇳🇵👑💗 :
बाउ बाजेले एउटै धर्म मान्थे बाडेर खान्थे कुल पितृ मान्थे
जेठाजु बुहारी चिन्थे अहिले मान्छे अनुसार धर्म मान्न थाले छोरा छोरी चिन्न छाडे सबै कुरा लापर्बाही भयो त्यसैले पनि समय2 भुकम्प जानी बाढी पहिरो हुनि भएको होला
2026-08-27 09:40:24
207
zone &73 :
Stay strong 😞 pray for all people
2026-08-27 15:11:55
1
songgeetaa_👑👑 :
yo chai sahi ho 🙏🙏
2026-08-27 16:13:13
0
@syangboLama62 :
विनास त ती पापीहरु को हुनु पर्ने होइन र तर यहाँ त कति निर्दोषले ज्यान गुमाएका छन् कतिको परिवार छिन्न भिन्न भएको छ । हे भगवान🙏
2026-08-27 11:17:23
32
Divyanshu :
yo Sahi ho😳😳
2026-08-27 13:18:46
0
Shah sumitra 🙏🌹🌹 :
हे भगवान एउटाले गल्ती गरेमा सबैले भोग्नुपर्ने किन..??🙏🙏😭😭😭
2026-08-27 13:41:30
14
🧿 :
Let’s pray “आज बाढी प्रभावित क्षेत्रको मौसम राम्रो होस्, जसले गर्दा हेलिकप्टर rescue सजिलो होस् र धेरैभन्दा धेरैको उद्धार हुन सकोस्!"
2026-08-27 04:44:18
84
adhikari Dina🇳🇵🇰🇷🧿🕉️ :
न्याय न पाएको चेलीहरु ले सरापेको देश हो 🥹🥹
2026-08-27 15:16:10
7
🧋 :
याे देश को स्त्री लाई खुसी राखियो भने मात्रै अब यो देश बच्छ होला 😓सबै स्त्री लाई न्याय दे सरकार 🥲👏🏻
2026-08-27 16:25:55
5
:
हो नि त्यो ३ सालकि बच्चा ले न्याय पाएको महसुस भा थिएन मलाई नि हेर अहिले यस्तो बेलामा यस्तो भन्नु नहुने हो तर त्यो बच्चा को चिच्याहट को नतिजा जस्तो feel भो मलाई आखिर पाप त कराइ हाल्छ तर सजाय निर्दोष ले भोग्नुपरेको छ 🙏🏿😢🥹
2026-08-27 08:34:12
90
Amisha Shekhar Mandal❤️ :
Sano bacha ko srap lagyo😢😢
2026-08-27 10:41:49
12
rezina bohara :
यो देशले चाहिँ त्यो बलात्कृत भएको तीन वर्षको नानीको आँसु लागेको😭
2026-08-27 09:47:59
9
सिर्जना गुरागाई :
सतीले भन्दा पनि न्याय न पाएको चेलीहरु ले सरापेको देश हो नेपाल 😥😭
2026-08-27 13:28:35
53
🌀 :
कहिले आगोले ,कहिले पानीले, सखाप पार्दैछ देश जब जब छोरा छोरीको आँसुको श्राप लाग्छ तब तब पुरै देश रुनुपर्छ। 🥺🥺 लाग्छ यथार्थ यही नै हो।😭
2026-08-27 12:42:02
7
⋆˚꩜。 :
हाम्रो देश नेपालमा नारीलाई लक्ष्मीको रूप मानिन्छ,
तर यही देश नारीकै लागि असुरक्षित बन्दैछ।
सायद यही पीडा र अन्याय देखेर होला—
भगवान् पनि हामीसँग रिसाएका छन्।
2026-08-27 13:45:17
5
. :
ani tyo nirdosh haru ko k dosh 😥
2026-08-27 07:33:27
10
sabinakndl1 :
पाप बढ्यो हाम्रो देश मा 😔
2026-08-27 09:17:19
5
Soniya🤍 :
Storng believe in karma🤍🧿🚩
2026-08-27 14:29:00
6
डोल्मा लामा रूम्बा🎀 :
हाम्रो देश को ९०% मान्छेहरू लोभ र पाप ले भरिएको छ तेई भएर काहिले परिवार्तन हुदैन हुन पनि दिदैनन्
2026-08-27 08:34:35
7
To see more videos from user @hey___me7, please go to the Tikwm
homepage.