@subash.oli70: हिजो हामी ठूलो भाग्यले बाँच्यौ हाम्रो गाडीमा १५ जना थियो। प्यासेन्जर डाइभरसहित १६ जना हाम्रो गाडीको यात्रुहरू चाहिँ सबैजना सकुशल हुनुभयो हाम्रै आँखा अगाडि प्रत्यक्ष देखेको एउटा बहस एउटा इबी भोगायो त्यो गाडीबाट चाहिँ कोही झर्न सक्नु भएन। आँखै अगाडि स्कुलका साना भाइबहिनीहरू भगाएको देख्दा हामीले ती साना भाइबहिनीहरूलाई गर्न त केही पनि सकेनौँ। हेर्ने बाहेक विकल्प केही पनि थिएन हाम्रै गाडीको अगाडि पनि ठूलो छाल आएको थियो। हामी पनि ३० सिक्किमको भागले बाँच्न सफल भयौं। हामी भाग्दै गर्दा ३० सेकेन्डको फरकमा फर्केर हेर्दा हामी चढेको गाडी पनि बगायो आँखै अगाडि। हिजोको लागि हाम्रो गोसेकुण्डको यात्रा कालो दिन रहेछ। जति पनि कन्ट्याक्ट बिहिन हुनुभएको छ उहाँहरुलाई सकुशल भेट्न पाइयोस्। भगवान जति पनि बित्नुभएको छ उहाँहरुलाई भरपुर श्रद्धाञ्जली😢😭😭