hijo dekhi news herda herda khie kam garn man lako chain🥺🥺🥺😭😭
2026-08-27 06:15:17
3
narendra joshi :
भाद्रको कालोदिनले कहिले जलाउन, कहिले बगाउने
2026-08-29 06:22:16
3
घिसिङ :
काpanuty sarkar
2026-08-28 11:00:53
0
NRM :
कहिले जलिरहन्छ हाम्रो देश कहिले बगिरहन्छ😭
2026-08-28 14:45:35
1
𝘼𝙍𝙅𝙐𝙉.𝙎𝙃𝘼𝙍𝙈𝘼 :
so sad 😭😭😭
2026-08-27 18:00:48
0
RUDRA BAHADUR MAHAT :
Sabai kp uddhar garau milera
2026-08-31 02:48:10
0
🇳🇵🌹magar16 jan.🇳🇵🌹🌼🌸💮 :
कति हामिले आफै बिगरेउम कति प्राकृति ले बिगरे यस्तै हो भने कुनै दिन नेपाल र नेपाली भन्ने सब्द नै नरहल भन्न सकिदैन 😭😭😭
2026-08-30 13:07:12
0
Megha Adhikari :
कठै मेरो देस 😭😭😭
2026-08-28 10:59:22
0
꧁࿇BR༒ :
यो सबै दशा लागेको हो 😭😭😭
2026-08-28 09:38:55
0
tentrio💎 :
2026-08-28 10:40:57
0
sukmaya98 :
2026-08-28 01:09:30
0
TKTK AAP :
💔 Aago kahapo lageko?m almal vye💔
2026-08-27 16:07:13
0
Tej Bahadur Budha Kshetri :
दु:खद अवस्था 😭😭
2026-08-27 15:36:22
0
sindhupalchok king 👑🫵🫵 :
आज मिति २०८३ भदौ २० गते, बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा बाढी आई ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ। बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थापना गर्न उत्तिकै जरुरी छ। त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं।
तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।
2026-08-27 16:53:23
0
Anup Limbu :
panawti sarkhar
2026-08-29 10:19:23
0
प्रमिशा सुनार♥️♥️ :
😭😭😭😭😭😭😭😭😭😭
2026-08-27 04:58:48
0
To see more videos from user @sacarlama8, please go to the Tikwm
homepage.