@radiotamsu.official: Dát vàng lỗ tai #acventertainment #cover #news #xh #denkhinao #yanbi

Radio Tâm Sự
Radio Tâm Sự
Open In TikTok:
Region: VN
Thursday 27 August 2026 03:48:55 GMT
1212
58
1
0

Music

Download

Comments

tung_pham91
TÙNG :
yanbi lúc đầu tưởng HeHe
2026-08-27 05:15:50
0
To see more videos from user @radiotamsu.official, please go to the Tikwm homepage.

Other Videos

नेपालको बाढीप्रति CNN Portugal को चासो, NRNA Portugal का पूर्वअध्यक्ष रबिन अधिकारीद्वारा अन्तर्वार्ता नेपालमा हालै आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति अन्तर्राष्ट्रिय सञ्चारमाध्यम CNN Portugal ले चासो व्यक्त गर्दै पोर्चुगलस्थित नेपाली समुदायको धारणा तथा नेपालको पछिल्लो अवस्थाबारे जानकारी लिन आज विशेष अन्तर्वार्ता लिएको छ। CNN Portugal को निमन्त्रणामा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) पोर्चुगलको प्रतिनिधित्व गर्दै संघका पूर्वअध्यक्ष रबिन अधिकारी अन्तर्वार्तामा सहभागी हुनुभएको थियो। अन्तर्वार्ताका क्रममा नेपालमा बाढीका कारण उत्पन्न पछिल्लो अवस्था, प्रभावित क्षेत्र तथा समुदायले भोगिरहेको कठिनाइ, मानवीय तथा भौतिक क्षति, उद्धार तथा राहतका प्रयासलगायत विषयमा जानकारी प्रस्तुत गरिएको थियो। साथै, यस दुःखद घडीमा पोर्चुगलमा रहेका नेपाली समुदायको चिन्ता, पीडितहरूप्रतिको ऐक्यबद्धता र सहयोगको भावनासमेत व्यक्त गरिएको थियो। नेपालमा भइरहेको यस गम्भीर प्राकृतिक विपद्लाई महत्वका साथ लिएर पोर्चुगलका दर्शकमाझ नेपालको अवस्था पुर्‍याउने अवसर प्रदान गरेकोमा CNN Portugal तथा सम्पूर्ण समाचार टोलीप्रति vlog & info - हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत नेपालको वास्तविक अवस्था र प्रभावित नेपाली समुदायको आवाज विश्वसामु पुर्‍याउन पाउनु हाम्रो लागि महत्वपूर्ण अवसर हो। यस विपद्मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित सम्पूर्ण परिवार तथा समुदायप्रति vlog & info tiktok channel  हार्दिक ऐक्यबद्धता व्यक्त गर्दछ। #nepali #portugal🇵🇹 #portugal🇵🇹viral #worldwide #cnnportugal @CNN Portugal

About