@echoes.of.nepal: देशका जनताले अहिलेको यो विषम परिस्थितिमा एक–अर्कालाई साथ र सहयोग गर्दै नेपाल र नेपालीको हितका बारेमा सोच्ने बेला आएको छ। यस कठिन समयमा आफूले सक्दो सहयोग गरेर प्रत्येक नेपालीको जीवन बचाउनु नै हाम्रो मुख्य कर्तव्य हो। 🙏 यस बाढीका कारण ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हामी हार्दिक श्रद्धाञ्जली तथा शोक व्यक्त गर्दछौँ। साथै, प्रभावितहरूको उद्धार, राहत तथा देशलाई सुरक्षित राख्न सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु आजको आवश्यकता हो। 🇳🇵🙏 विपद्को यस घडीमा हामी सबै एकजुट बनौँ, एक–अर्काको साथ दिऔँ र नेपाल तथा नेपालीको सुरक्षाका लागि हातेमालो गरौँ। . . . . . . . . . . . . . . . @The royal family Nepal. 🇳🇵 . . . . . . #foryoupage #trendingnepal #goviral #viralnepal #fyp
राजा राजा नै हुन🙏 अरुले 5 लाख बजेट दिदा मैले गरे भन्छन । बिना स्वर्थ देश र जन्ता भन्दा अरु कोहि छैन स्वच्ने राजालाइ जन्ता बुज्दैनन के भन्ने
2026-08-27 06:18:24
193
Mangala Shahi :
raja king is king
2026-08-27 06:57:41
2
Bishnu Maya chimariya :
राजा लाई जस्तो माया अरु लाई लाग्दैन
2026-08-27 05:22:09
242
घटिया सोंच 🙏 :
आँखा मा आँसु आउँछ जसलाई पर्छ। राजा को बोली र नेता कोे बोलीमा कति फरक छ
2026-08-27 07:28:42
87
YADAVV :
राजा भनेको राजा हो।
कति धेरै दुःख र पीडा छ उहाँको बोलाईमा
2026-08-27 05:42:50
389
Rosy kc Mainali :
King is our real parent
2026-08-27 05:52:11
2
Sonu ❣️ :
I love my King 🥰🥰🥰
2026-08-27 05:50:39
15
rAm :
राजा भनेको राजा हुन भ्रष्टाचारी नेताहरू जस्तो होइन
2026-08-27 06:04:19
80
Gyan Raj :
देशमा अभिभाबक को रुपमा राजा हुनै पर्ने रहेछ
2026-08-27 06:19:57
60
सूर्य नारायण :
यो राजा को देश हो यो कुरा सुधनु पर्दैन सबै नेपाली राजा को परिवार नै हो
2026-08-27 04:41:13
90
शुसन गुरागाइँ :
मौसुफ श्री ५ महाराजधिराज सरकारको जय होस् 🇳🇵🙏🙏👑
2026-08-27 04:18:36
61
Sanjay Paswan 🇳🇵🇲🇺 :
King is king 🇳🇵❤️🙏
2026-08-27 06:06:39
1
Jhapendra :
राजा भनेको राजा नै हो🥰🥰
2026-08-27 05:55:46
26
MRGurung :
पत्रकारले बोलेको राजालाई तपाई रे । राजा राजा हो पत्रकार जी बोल्ने सैली मिलाउनु !
2026-08-27 07:13:14
14
Mukeshpal1🇯🇵 :
raja lai dekhne bitikkai aashu aauxa yll🥺🥺🥺😭😭
2026-08-27 09:04:59
5
october 03 :
king is king
2026-08-27 07:01:14
7
wangchulama605 :
देशले आपतविपत पर्ने बेलामा विदेशमा जाने हतारो कठै मेरो देश😢😢😢
2026-08-27 06:01:00
22
Buddha Lama :
उहको अनुहार म कत्ति पीडा छ हमिले हेर्दा नै थाहा हुन्छ राजा राजा नै हो हिमनि कोस बाट भयेनि सहयोग गरिदिनु भयो जय होस् 🙏🙏🙏❤️❤️❤️
2026-08-27 07:35:10
8
मनोरञ्जन संचार :
राजा नहुँदा त यति सहयोग गर्नुभएको छ। यदि राजदरबारमा राजसंस्था भएको भए कति सहयोग हुन्थ्यो होला। राजा भनेको राजा नै हुँदो रहेछ यही भिडियोले प्रष्ट पार्यो। जय देश जय जन्मभूमि 🇳🇵
2026-08-27 06:45:33
27
Bidhya Kunwar :
Raja aau desh bachau🙏
2026-08-27 11:17:18
18
COORCHUNG THAKURI :
Raja tw Rajai hun ❤️🌺
2026-08-27 06:27:37
5
sunilpandey3978 :
नेपाल आमा रोएको बेला राजपरिवार हासेको ईतिहास छैने हरेक पिडामा सहयोगका हात बडेको देखेको छु तेसैले राजपरिवार प्रती गर्बछ
2026-08-27 06:17:52
15
To see more videos from user @echoes.of.nepal, please go to the Tikwm
homepage.