@nardenmamba: आज बिहान ५ बजेसम्मको नेपाल प्रहरीको तथ्यांकअनुसार ८ जिल्लामा १६२ जनाको शव फेला परेको छ: * रसुवा: २ * नुवाकोट: १२ * धादिङ: २७ * चितवन: ६४ * गोरखा: २० * तनहुँ: ९ * नवलपरासी पूर्व: २६ * नवलपरासी पश्चिम: २ मृत्यु संख्या अझै बढ्न सक्ने र धेरै व्यक्ति बेपत्ता रहेकोले खोज तथा उद्धार जारी छ।