बाढीले घर मात्र बगाएको देखिएन,
मानवता पनि बगाएको देखियो।
2026-08-27 06:03:29
38
Puza Paudel :
कति सम्म का पापी मानवता भन्नी चिज छैन भगवान 😭😭😭😭😭😭😭😭😭😥😥
2026-08-27 05:59:27
20
Harihar123 :
यसता अराजक लाई सरकार काे रेकर्ड मा राखि कारबाही गरिनुपर्छ
2026-08-27 06:12:13
11
पुर्बेलि कान्छा11 :
यो कुनठाऊमा हो पत्ता लगाई इनिहरुला पक्रीनु परेऊ अनि लास पहिचान गरि परिवारलाई सुन जिम्मादिनु परो सरकार
2026-08-27 05:55:37
32
Aarjn chhetri :
यिनिहरुलाइ तुरुन्त पक्राउ गर्नु पर्छ !
2026-08-27 06:06:09
16
Maya Chhetri :
मानवता भन्ने शब्द नै काहा गयो खै
2026-08-27 05:23:35
16
Magar_lafa47 🇯🇵 New id :
सरकार यसलाई कारबाही गरौ
2026-08-27 05:48:06
2
News :
सुन बग्न नदिएर उद्दार गरेको हुन सक्छ।सकारात्मक सोच।
2026-08-27 06:30:30
1
Binod :
मान्छेमा अलिकति मानवता पनि छैन नि। मान्छेको घरबार परिवार विपत्ता छन्। कति मान्छेहरुलाई उद्धार गर्नु त कहाँ छ कहाँ जिम्रो त उद्धार गर्न सकेन मरेको लास त उद्धार गरिदेउ न मान्छेको लास भन्दा पनि सुन खोज्न तछाड मछाड छ यो भिडियो जति सक्दो सेयर गरेर पुलिस प्रशासन पुर्याइदिनुहोला धन्यवाद
2026-08-27 06:19:35
2
ʑɛŋıɬɧ💎💫♥️ـــــــــــــــﮩ٨ـ :
खै मानवता कहाँ गयो?
बाढीले बगाएर ल्याएको लासबाट समेत गहना लुट्न सक्ने हातहरूमा आखिर कस्तो मन बाँकी छ?
जिउँदो हुँदा दुःखमा साथ दिन नसके पनि कम्तीमा मृत्यु भएपछि त सम्मान गर्न सकिन्थ्यो होला। तर यहाँ त मृत्युले समेत छोडेन—लासको गहना देखेर मानवता बिर्सिएछन् ! थुक्क पापिहरु😡
2026-08-27 06:45:24
3
@सानु 22 :
कसैलाई बिपत कसैलाई माैका राम राम जिन्दगी 😥😥🤔🤔
2026-08-27 05:33:32
4
Sanjita Raya 🧿 :
यस्लाइ आजिबन जेल चलान हुनु पर्छ सरकार , छि! हो यसरी नै मानवता हराए पछि हुने हो बिनाश
2026-08-27 05:53:39
4
8848 :
kasto muji raixa khate 😡😡😡😡
2026-08-27 05:43:58
1
KhatriBishan15 :
eslai karbai garnu parxa
2026-08-27 05:28:23
1
Prince⚔️ :
तुरुन्तै याे ब्यक्तिलाई पत्ता लगाएर कारबाही गरियोस्
2026-08-27 05:59:34
1
Nepali treasure🇳🇵🇵🇹🧿🧿🧿 :
Yo manxey lai karbahi hunu parxa sarkar 😡😡😡😡😡😡
2026-08-27 06:05:55
0
To see more videos from user @mekrishnaacharya, please go to the Tikwm
homepage.