@hamro.kala.sanskriti: जय श्री सूर्यविनायक गणेश 🙏🙏🙏 २०८२-५-३० गते मंगलबार भदौ शुक्ल गणेश चतुर्थी गणेश उत्सवका अवसरमा सूर्यविनायक गणेश भगवानलाइ पूजाआजा गरि गणेशको चाँदीको मूर्ति रथारोहण गराई सिन्दूर जात्रासहित बाजागाजाका साथ खट बोकेर विभिन्न टोलको परिक्रमा गरिनेछ । श्री सूर्यविनायक (इनरे गणद्य:) भगवानको जन्मोत्सवको उपलक्ष्यमा #पूजा #सिन्दुरखट #जात्रा आउँदै छ। #सूर्यविनायक #भक्तपुर Follow 👉 हाम्रो कला संस्कृति