@sanjaysunar100: रसुवामा आएको विनाशकारी बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। बाढीका कारण जोखिममा परेका नागरिकहरूको उद्धारका लागि नेपाली सेना कठिन परिस्थितिमा समेत निरन्तर खटिएको छ। बाढीको भेल, पहिरो र प्रतिकूल मौसमको सामना गर्दै नेपाली सेनाले जोखिममा परेका नागरिकहरूको सकुशल उद्धार गरिरहेको छ।#fpyシ #fyppppppppppppppppppppppp