@mantheboss19: त्रिशूली बाढी बगाउँदै देवीघाट, मधबेँसी हुँदै तारुकाघाट पनि ठूलो क्षतिमा पर्न पुगेको छ। काठमाडौं जाने पुलहरू सबै धमाधम भत्किँदै गरेको देख्न सकिन्छ। भन्ने मानिसहरू सुरक्षित रहेका छन्। त्रिशूली बाढी, बाढी त्रिशूली बेत्रावती #floodtrisuli #nuwakotmuser❤️❣️💖 #goviral #fypシ゚viral