यस्तै छ स्वार्थी संसारमा अरुको दुःखमा दुख्न नसक्ने मानिसहरू
2026-08-27 08:43:17
1
REAL NEPAL STORIES 🇳🇵❤️🙏 :
कपाल तानी तानि कानबाट सुन निकालियो कठै मेरो देश😭😭😳
2026-08-27 13:30:58
0
Js sherpa🏔️🏔️🇳🇵🙏❤️🇪🇺 :
2026-08-27 11:14:33
0
Mr. DIPAK 🕉️🇳🇵 :
बिस्तारै नेपालमा मानवता हराउँदैछ
2026-08-27 11:18:55
0
Thakuree B Samir :
साेच्थे कि नेपाली काे जस्ताे मानवता भएकाे देश कमै छन तर म गलत रैछु 😭😭याे दुःखद घडिमा आफुले जे जति सकिन्छ सहयाेग गर्नु हाेला
2026-08-27 11:46:58
0
August..10 :
jaslie lanu tyo teslie kina jogauxw bhagwan le yr ..
2026-08-27 13:39:31
0
SH Er 00:00 :
Harai Sakeyo Manbta Vanee K Hi Baki Xainw 🥹🥹🥹🥹🥹🥲🥲🥲🥲
2026-08-27 11:32:27
0
Sujan :
@Sujan:यस्तो दुःखद घडीमा मानिसको ज्यान बचाउने, बेपत्ताको खोजी गर्ने र मृतकको शव सम्मानपूर्वक उठाउने समय हो। तर यही विपत्तिको बीचमा ग्यासका लागि झगडा गर्ने, आफ्नै स्वार्थका लागि मानवता बिर्सिने र मृतकको शव उठाउनसमेत बेवास्ता गर्ने व्यवहार देख्दा मन झन् दुख्छ। 😢💔
के हाम्रो मानवता यति धेरै हराउँदै गएको हो?
जहाँ मानिसको ज्यानभन्दा ग्यास ठूलो हुन्छ, जहाँ कसैको मृत्युमा समेत संवेदना जाग्दैन—त्यस्ता सोच र व्यवहारमाथि प्रकृतिले नै प्रश्न गरिरहेको जस्तो लाग्छ।
बाढीले घर–सम्पत्ति बगायो, तर हामीले आफ्नो मानवता नबगाऔँ।
आज अरूको पीडा हो, भोलि यही पीडा आफ्नै ढोकामा पनि आउन सक्छ 😢😭😭😭😭
2026-08-27 12:14:18
0
Moichyang<<🌀💫 :
मान्छे हरु कति सम्म गिरेको हुँदा रैछ हे भगवान। त्यही भएर पनि तिम्ले यस्तो गर्याै तर पापी हरु लाई मात्र लग्नु पर्थियो नि किन निर्दोषी हरु लाई लग्नु भयो भगवान् 🥲
2026-08-27 13:34:27
0
To see more videos from user @umeshshrestha_999, please go to the Tikwm
homepage.