@aayushmarana4: अत्यन्त जरुरी सूचना — ३ जना सम्पर्कविहीन 🚨 चाँगुनारायण नगरपालिका–०६, नगरकोटका मेरा दाजुभाइहरू ट्रेकिङको सिलसिलामा रसुवा, टिमुरे हुँदै चीन बोर्डरबाट तिब्बत जाने क्रममा हिजो गएको भयानक बाढीका कारण ३ जना सम्पर्कविहीन हुनुभएको छ। सम्भवतः मोबाइल नेटवर्कको समस्या वा मोबाइल स्विच अफ भएको हुन सक्छ। उहाँहरूलाई कसैले चिन्नुहुन्छ, सम्पर्कमा हुनुहुन्छ वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी पाउनुभएको छ भने कृपया तुरुन्त खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। सम्पर्क नं.: 9764581053 मानवीय सहयोगका लागि यो सूचना सकेसम्म धेरैजनासम्म पुर्याइदिनुहोला। 🙏 सबैजनाले यो पोस्ट share गरी उहाँहरूको खोजीमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। उहाँहरू सकुशल हुनुहुन्छ भन्ने आशा गरौँ। 🙏#helpusfindthem #rasuwaflood