@motivation.your.mind: भनिन्छ नि— सुख र दुःखमा सबैभन्दा छिटो काम आउने भनेको आफ्नै छिमेकी हो। आज रसुवाको कठिन परिस्थितिमा भारत सरकारले पुऱ्याएको तत्काल सहायताले यो भनाइलाई पुन: प्रमाणित गरेको छ। दु:खको घडीमा साथ दिने छिमेकी मित्रप्रति हार्दिक आभार! 🇳🇵🤝🇮🇳