🙏🙏🌹🌹: 🙏🙏मेरो देश नै रोएकोछ😭 म कसरी हास्ना सक्छुर😭हिजो नेपालका विभिन्न ठाउँमा आएको बाढी–पहिरोको खबरले मनै भारी बनायो कसैको घर उजाडियो कसैको सपना बग्यो, अनि कतिपय परिवारले आफ्ना प्रियजन गुमाउनुपर्यो🥀प्रकृतिको विपत्तिलाई रोक्न नसकिएला तर मानवीयता र एकअर्काप्रतिको सहयोगलाई रोक्नु हुँदैन🤝यस्तो कठिन समयमा पीडित परिवारको दुःखमा साथ दिऔँ उद्धार र सहयोगमा हातेमालो गरौँ🙏सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सुरक्षित रहनुहोस् जोखिमयुक्त ठाउँमा बस्नुहुन्छ भने सावधानी अपनाउनुहोस्, मौसम तथा स्थानीय निकायका सूचनालाई बेवास्ता नगरौँ🌧️आजको शुभ दिनमा म 🙏Ram Datt Bhatta 🙏यही प्रार्थना गर्छु कि हे भगवान्, विपत्तिमा परेका सबैलाई सुरक्षित राख्नुहोस्,पीडित परिवारलाई धैर्य र शक्ति प्रदान गर्नुहोस्🇳🇵मानवता नै सबैभन्दा ठूलो धर्म हो।😭
2026-08-28 09:48:56
2
मौसमी क्षेत्री :
🙏😭😭😭😭
2026-08-29 16:06:09
0
Gunabasnet :
touching
2026-08-29 01:18:23
1
samjhana paudel :
🙏पुरानो कथा छ नपत्याउने खोलाले बगाउछ आज सहि भयो अब भगवान को कृपा सहने सक्ति मिलोस् भगवान् 😭🙏
2026-08-28 15:44:34
3
Santoshi Shrestha :
मेरो देशलाई प्रकृतिले बर्सेनि पिडा थपिएको छ।😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
2026-08-28 01:40:17
3
Ram Kumar Shrestha :
हे मा गंगा छेमा चहान्छु रक्षा गर्नु नरिसाइ सान्त भैदिनुहै माता गंगा 🙏🙏🙏🙏🙏🌹🌹🌹
2026-08-27 23:21:10
3
tulasabhattarai38 :
जय पशुपतिनाथ सबैको रक्क्षा गरनुस जय काल्भैरब रक्षा गरिदिनुस 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
2026-08-28 06:17:12
3
Jnaki Bhat :
kathai barai
2026-08-27 14:40:22
1
___uma01 :
❤️
2026-08-29 15:55:05
0
P❣️ :
कठैबरा🙏🙏🙏🙏
2026-08-27 14:34:05
1
kopila :
😭😭😭😭😭😭
2026-08-29 16:07:45
0
To see more videos from user @rajkumr1001, please go to the Tikwm
homepage.