जगदीश ज्युले 30अर्ब मध्य 10अर्ब बाढीपीडितलाई सहयोग गर्नुहोस् ।
2026-08-27 08:45:58
57
Sanjay Maharjan :
म नेपाली हु भन्न पनि लाज लग्छ अब😞😞
2026-08-27 09:15:03
45
I am with u :
temo 30 kharba paisa help garnu please 🙏🙏🙏
2026-08-27 10:08:09
0
दामोदर भट्टराई :
law and order nahuda yasto hunxa deshma
2026-08-27 10:08:51
0
lekalee keti 🪶 :
teslaita kadabkarbahi huna parxa
2026-08-27 09:49:43
0
Rana milan :
right
maan Kai kura garnu vayo
2026-08-27 08:32:54
4
Ree_Sab🤞 :
जीवितबाट लुट्नु त छँदै थियो, अब त लासबाट समेत सुन लुट्ने अवस्था आयो, मरेको मानिसलाई पनि नछोड्ने समाज कता जाँदैछ ?
2026-08-27 08:26:17
10
Raks.Mhrzn :
"यो कस्तो सरकार हो! कमसेकम आज शोक बिदा दिएको भए कतिपय मानिसहरू जागिर छोडेर नुवाकोट वा अन्य प्रभावित क्षेत्रमा गएर पीडितहरूलाई सहयोग गर्थे होलान्। चाहिने नचाहिने समयमा बिदा दिने, तर यस्तो मुख्य समयमा चासो नदिने, यसलाई पनि के सरकार भन्नु!"😔😔
2026-08-27 09:14:25
3
Hitesh shresth :
नेपाल र नेपाली एस्तो त थिएनन पहिला खै कसरी यस्तो अराजक भय अब कसैले नि सुधारन नसकने भयो ।।
2026-08-27 09:23:56
2
Sahadev Raj Sapkota :
मानवीयता हराएको छ पक्कै
2026-08-27 10:03:05
1
PrãJål_p🧿khrêl🇳🇵 :
सायद कलियुग भनेको यै होला मानबता हराउदै छ 🤬🤬😭😭
2026-08-27 09:18:33
1
Unknown :
: बाडी पिडित लाई सहयोग गर्न मन छ भने मात्र नेपाल सरकार को qr मा मात्र पठाउनु होला हर्क को qr पार्टी मा पठाउनु भो भने ... कसैले 1000 पठाउनु भयो भने
500 गाडी भाडा 300 खाना खर्च आदि इत्यादी भनेर बाकी रहेको 200 मात्र पिडिड मार्फत पुग्छ
नेपाल सरकार को qr मा पठाउनु भो भने सिधै पिडित सामु पुगछ सबै ले यो कुरा मा ध्यान दिउ
2026-08-27 10:10:55
0
🧿MADHAV THAPA🧿 :
tyo 2 Jana sun lene lai samaunu paryo
2026-08-27 11:18:04
0
Its_ahker :
tyo papiharulai sajay delaunu parni tara
2026-08-27 11:41:29
0
Naren Choudhary :
des samaj kata kadai x....???
2026-08-27 11:15:09
0
@ओसिन :
मानवता भन्ने चिज हुनुपर्ने यो बेला सुन लिने होइन किन नबुझेको होला😭
2026-08-27 10:10:25
0
It’s me :
समाजमा बस्दा आफ्नो कर्तव्य, जिम्मेवारी र अरूको अधिकारप्रति सचेत भएर सभ्य व्यवहार गरौं । please use Civic sense. Help the victims.
2026-08-27 11:35:20
0
sani👑❤️🫶 :
nepali ho van laj lageko paresh aba😭😭
2026-08-27 11:28:30
0
Sssg :
desh ko neta thik vaye po janta ni thik hunxa
2026-08-27 10:58:23
0
Aacharaya Jayaram :
kada karbai hos
2026-08-27 10:53:18
0
SK bro❣️😘🇦🇪🇳🇵 :
नेपाल मा नेपाली मन भएको रहेन्छ 😳😳😳😳
2026-08-27 10:48:44
0
कुष्णराई किङ KrishnaRaiSirjna :
जनता नसुध्रेसम्म देश बन्दैन भदौ २३ र २४ को आन्दोलनले नेता सुध्रियो। तिनीहरूलाई तुरुन्तै खोजेर कारबाही गर्नुपर्छ।
2026-08-27 08:30:12
0
To see more videos from user @nepalonehd, please go to the Tikwm
homepage.