@chandraxeetri5: #देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देश सतिले सरापेको हो भन्छन तेहि भोग्नु परेको होकि कतै किन यस्तो नेपालमा 😳#😭😭😭😭😭😭😭😭😭😭 #2000millionlikesviewers🔥2000millionlikes #balenshahformayorofkathmandu🇳🇵🔥🔥 #viral?tiktok🥰fypppppppppbigbaby

Royals💝
Royals💝
Open In TikTok:
Region: NP
Thursday 27 August 2026 08:33:42 GMT
15615
867
66
110

Music

Download

Comments

tarapoudel7
Tara Poudel :
he vaghban🙏raxye gharnu🙏💘💔😭
2026-08-27 11:17:55
0
timro.sathi.ma80
Kumari rana :
garo xa😭😭
2026-08-27 10:55:12
0
mankirani98
sanu♥️ :
mero sathini sampark bihina hunu vaxa😭😭😭😭😭😭
2026-08-27 11:15:55
1
songeetaolee5
:
देश बन्दै थियो, २०७२ सालमा ठूलो भूकम्प आयो, त्यत्रो धनजनको क्षति भयो। फेरि देश बिस्तारै उठ्दै थियो, कोरोना महामारी आयो। त्यसपछि फेरि बिस्तारै माथि उठ्दै थियो, Gen Z आन्दोलनमा त्यत्रो धनजनको क्षति भयो। फेरि अब त देश बन्छ कि भन्यो, फेरि यति ठूलो बाढी आयो।अब यो क्षतिबाट उठ्न नेपाललाई फेरि कति वर्ष लाग्ने हो? ५/१० वर्ष लगाएर बल्ल पुल, बाटो र संरचना बनायो, फेरि त्यही बाढी–पहिरोले सबै बगाइदिन्छ। यो देश सतिले सरापेको हो भन्छन तेहि भोग्नु परेको होकि कतै किन यस्तो नेपालमा 😳
2026-08-27 13:54:36
1
numamagar222
numamagar222 :
😭😭😭
2026-08-27 11:10:21
1
muna.bk908
Muna Bk :
हे भगवान हेर्दा पनि हाम्रो मुटु फुटेर आएको छ के गर्न🙏🙏😭😭
2026-08-27 13:31:18
0
niru.kumal49
niru kumal :
🙏😭😭😭😭😭😭😭😭
2026-08-27 15:45:42
0
annali.lama
🇳🇵T a m n g 🇦🇪 :
😭🙏🙏🙏
2026-08-27 16:40:14
0
kumarairai
Kumari :
😭😭😭😭
2026-08-27 16:25:46
0
padam.kumar.shres1
Padam Kumar Shrestha :
हे हरी के यो यस्तो ।
2026-08-27 10:44:41
1
_durgathapa55
Durga thapa :
😩😩😩
2026-08-27 10:49:17
1
aasha.magar667
Aasha Magar :
😭😭😭😭😭😭😭
2026-08-27 08:48:00
1
suntali.lama33
Suntali Lama :
🥰🥰🥰
2026-08-27 10:55:15
1
bindu________7
karan ji 💋❣️❣️🤙🤙 :
😥😥😥
2026-08-27 08:50:20
2
To see more videos from user @chandraxeetri5, please go to the Tikwm homepage.

Other Videos


About