@topmen.fashion: Siêu sale duy nhất trong phiên live

Topmen Fashion
Topmen Fashion
Open In TikTok:
Region: VN
Thursday 27 August 2026 08:43:10 GMT
34
0
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @topmen.fashion, please go to the Tikwm homepage.

Other Videos

सरकारप्रति कुनै गुनासो, रिस, द्रेष छ भने एक महिनापछि पोखुँला, गाली गरुँला । स्थिती अनुकुल भएको बेला,
सरकारप्रति कुनै गुनासो, रिस, द्रेष छ भने एक महिनापछि पोखुँला, गाली गरुँला । स्थिती अनुकुल भएको बेला, "ग्यास छिटो ब्यवस्थापन गर्नुस" भनुँला, तर रास्ट्रिय संकटको घडीमा म प्रधानमन्त्रीसँगै छु । प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा सबैले सक्दो सहयोग गर्नुहोला । विपतकालमा, हामी कुनै दलविशेष होइनौँ, नेपाली हौँ भन्ने भावना जागृत गरौँ । पानीमा मुढाजस्तै तैरिरहेका लास, घरको मूली बेपत्ता भएर परिवारको रातभरी जागेको रात, बस्ती- बस्ती नै तबाही भएर नेपाल आमा रोएको बेला, राजनीति थन्काएर सबै आफ्नो-आफ्नो हैसियतको सहयोगमा जुटौँ । हे भगवान ! मेरो देशलाई थप विनाश हुनबाट रोक्नुहोला ।

About