@debakiadhikari96: 2083 साम भदौ 10 गतेका दिन तिब्बतबाट भोटेकोशि हुदै आएको भाढिका कारण नेपालमा ठुलो जनधन को क्षति हुन पुगेको छ, अझैपनि जोखिमको सम्भावना कम भएको छैन त्यसैले सबैजना तटिय क्षत्र बाट टाढा रहनुहोला सबैजना सतर्क भएर रहनुहुन अनुरोध गर्दछु अनि साथै सबैजनाले हातेमालो गर्दै पिडित लाइ जति सकिन्छ आआ-आफ्नो ठाउबाट सहयोग गरि संकटको बेला राज्यलाई साथ अनि विपदको समयमा पीडित लाइ सहयोग गरि यो कठिन घडिमा साथ दिनुहोला 🙏🙏