@prabesh.rai711: हर्क साम्पाङले Qr को पैसा ठग्ने भए पहिला नै ठग्थे, बाढी पिडीतलाई Qr मा आको पैसा कसरी दिने अध्यक्ष हर्क साम्पाङ सँग सल्लाह गर्छौं । ध्रुव राई, सांसद, श्रसपा #qr#harkasampang#dhurba#thumki#online#tv
हाहाहा Qr गरेर के गर्नु आधा पैसाको त मासु भात र बाटो खर्च मा नै सकाउदो रैछ ।😏
2026-08-27 12:21:28
6
Barsha chhetri 🇳🇵🇰🇷 :
सरकार काे मा हाले पछि त्यो पैसा जनता जम्मा जान्न पछि भन्छन् एक पैसा उठेन
2026-08-27 10:01:02
15
Aadarsha darlami magar :
hamilai biswas xa harka sampang netritwo ma tesaile Sarkar Vanda sramsankirti party better 🙏
2026-08-27 10:05:08
6
rajanpulami28 :
good
2026-08-27 18:41:10
0
Parineeta :
यिनिहरु लाई कारवाई हुंछ की नाई????
2026-08-27 15:35:01
0
Diyaa@ :
2026-08-27 18:12:08
0
thaxaina 123 :
Chunaw. Kharcha. Ko. Laagi. Ho. Van.na
2026-08-30 03:35:02
0
Puma Urima :
😱😱
2026-08-28 01:05:31
0
Xander :
🤌🏻🤌🏻🤌🏻
2026-08-28 16:49:26
0
Bikash Tamang :
सरकार नै qr हो. यो बाढीपहिरोको जिम्मा खरानी qr सरकारले लिनुपर्छ ।
2026-08-31 15:27:23
0
🏹𝕂𝕚𝕣𝕒𝕥𝕚 𝕁𝕖𝕖𝕥𝕙𝕒 ✅ :
2026-08-27 14:42:04
1
surajmagarsurajm1 :
सहि भन्नू भयो हर्कलाइ गर्दा जन्ता सङ्ग पुग्छ छिटो छरितो सङ्ग तर सरकार लाई हाल्यो भने यता मिलाउ उता मिकाउ भन्दै भोलि जन्तालाइ झुलायर अन्तै युज गर्ला भोलि
2026-08-27 13:54:53
2
Rajdhani Room rental :
😁😁😁हाहाहा Qr गरेर के गर्नु आधा पैसाको त मासु भात र बाटो खर्च मा नै सकाउदो रैछ ।😏😏😏😏
2026-08-28 14:05:42
0
SHAILENDRA :
के तिमिहरुलाइ सर्कार पर्ती बिसवास छैनर जब सरकार सबैलाइ अबान गरिसकेको कसैको बेगतिगत खाता मा सहयो न गर्नु भने त्यपनी तिमिहरु तेहि काम गर्छौ अनि कसरी तिमिहरु पर्ती बिसवास गर्छ यदि तिमिहरुलाइ देस र जन्धन को माया हुन्थो भने बेगतिगत खात सार्बजानिक न गरेर स्बैला भनु पर्थो नि ए देस बासी हि सबै जान मिलि सरकार लाई सहयो गरौ कसै बेगतिगत खाता मा न गर्नु त्यो त गरियेन
2026-08-27 12:07:22
0
atnasarp iar :
👍👍👍
2026-08-27 19:19:44
0
😊 :
यस्तालाई कारवाही किन हुँदैन?
2026-08-28 09:35:41
0
prakash thamsuhang :
सरकार काे माहाले खाईहाल्छनि
2026-08-27 09:46:36
0
Lapchen Thokar, :
“माननीयज्यू, तपाईं पनि जनताले चुनेर पठाउनुभएको प्रतिनिधि सभा सदस्य हुनुहुन्छ। यदि जनताको दुःख–पीडाप्रति यति चिन्ता छ भने, तपाईं स्वयं ती प्रभावित ठाउँमा पुगेर जनताको अवस्था बुझ्न किन पहल गर्नुभएन? बरु सम्बन्धित व्यक्तिहरूलाई यस्तो संवेदनशील अवस्थामा राजनीति नगर्न र संयमित हुन आह्वान गर्नुस्। सरकारले सम्बन्धित दुई जनालाई नियन्त्रणमा लिइसकेको अवस्थामा पनि अहिले आरोप–प्रत्यारोप र विवाद बढाउनुको औचित्य के छ? खोटाङका जनताले तपाईंलाई विश्वास गरेर जिताएर पठाएका हुन्, त्यसैले जनताको समस्या र दुःखको समयमा तपाईंको भूमिका अझ जिम्मेवार र प्रत्यक्ष देखिनुपर्छ।”
2026-08-27 16:48:38
0
Samit Rai :
jay mato
2026-08-27 18:06:24
0
Laxmi Ketra :
गुड
2026-08-28 17:17:15
0
Diyaa@ :
2026-08-27 18:12:12
0
Diyaa@ :
2026-08-27 18:12:15
0
Right way🤳 :
sahai ho kun naramro Kura vo ra
2026-08-27 18:11:43
0
दिक्षा लिम्बुनी 🌸🌸🌸 :
right
2026-08-27 10:09:30
0
To see more videos from user @prabesh.rai711, please go to the Tikwm
homepage.