“नेपाल प्रहरीलाई हामीले आलोचना गर्न पाउँछौँ, प्रहरीबाट गल्ती भए आवाज उठाउन पनि पाउँछौँ। तर एउटा कुरा कहिल्यै नबिर्सौँ—अप्ठ्यारो पर्दा सबैभन्दा पहिले हामीले सम्झिने संस्था पनि प्रहरी नै हो।
कहिले ढुङ्गा हान्छौँ, कहिले टाउको फुटाउँछौँ, कहिले प्रहरीलाई गाली गर्छौँ। तर आज एकपटक प्रहरीको ठाउँमा बसेर सोचौँ त—अरूको सुरक्षा गर्न आफ्नो ज्यान जोखिममा राखेर उभिनु कति सजिलो होला?
प्रहरी पनि आखिर मानिस नै हो। उसको पनि परिवार छ, डर छ, पीडा छ, थकान छ। रातदिन ड्युटीमा खटिएर अरूको सुरक्षा गर्ने प्रहरीको जीवनलाई पनि सकारात्मक आँखाले हेर्ने प्रयास गरौँ।
प्रहरीले गल्ती गरे कानुनअनुसार प्रश्न गरौँ, सुधार मागौँ; तर प्रहरीले राम्रो काम गर्दा धन्यवाद दिन र सम्मान गर्न पनि सिकौँ। किनकि सुरक्षित समाज प्रहरी एक्लैले होइन, प्रहरी र नागरिक दुवैले मिलेर बनाउने हो।
आज अप्ठ्यारो परेको बेला प्रहरीले तपाईंलाई साथ दिएको छ भने, कम्तीमा एकपटक मनबाट भन्नुहोस्—‘प्रहरी, धन्यवाद। तपाईं पनि हाम्रो समाजकै एउटा महत्वपूर्ण हिस्सा हुनुहुन्छ।’”
2026-08-27 11:09:44
30
Bashanta Phagami magar :
God bless
2026-08-27 16:09:36
0
Sonu Limbu :
he vaguwan 🙏🥲
2026-08-27 16:10:24
0
Shekhar Bohara :
छिटै परिवार सङ्ग समपर्क होस
2026-08-27 10:12:58
48
Santosh Paswan :
be safe ❤️❤️❤️❤️❤️❤️💕💕💕💕
2026-08-27 15:41:42
0
Binod Mahato :
god bless you all
2026-08-27 15:47:59
0
Sacheen Maharjan :
Be safe
2026-08-27 09:46:18
0
jhapaligiri790 :
बिचारा हाम्रो प्रहरी दाजु भाइ हरु सुरक्छित हुनु होला
2026-08-27 10:20:38
14
Magarnee Maya :
बिचरा कस्तो माया लाग्नी येस्तो देख्दा
2026-08-27 15:18:20
2
Raju Thapa :
Ramesh Thapa Dai.
2026-08-27 11:47:55
1
Dil man lama :
प्राहारी भनेर हुदैन किन भने उहाहरु पनि त मनिस नै हो 🙏जिवानको सबैको माया हुन्छ र आफू बचे त आरुलाई सहायोग गर्न सकिन्छ 🙏🙏🙏
2026-08-27 11:46:13
3
लमही घर जग्गा कारोबार :
save
2026-08-27 16:40:13
0
राप्ती फेन्सि स्टोर लमहि :
❤️❤️❤️❤️
2026-08-27 16:39:57
0
Menaka Shahi :
बिचरा हाम्रा भै छोरा हरु सरकार छितो उधार गर्नु पर्यो
2026-08-27 11:52:53
1
Ramhari Thapa :
🙏
2026-08-27 16:19:23
0
Rajesh :
god bless you all
2026-08-27 09:56:29
1
rajushrestha9562 :
Teka care
2026-08-27 16:15:01
0
Dipika Khatri :
bichara
2026-08-27 10:08:01
1
प्रतिक :
तालिम प्राप्त जन शक्ति हो नि🥰🥰
2026-08-27 10:31:50
1
anita❤️❤️857karki💐💐❤️❤️ :
कस्तो मन भारी भयो बिचरा 😭😭😭जस्तो पनि भोग्नु पर नि😭😭😭
2026-08-27 15:53:35
0
Tul b.d r :
हे भगवान 🙏🙏🙏🙏🙏
2026-08-27 16:05:12
0
Durgesh joshi :
nepal पुलिस salute 🫡
2026-08-27 15:57:11
0
Madan Rai :
dhanna bhawan🙏
2026-08-27 16:24:20
0
Babita Rayee :
bichara
2026-08-27 16:07:35
0
To see more videos from user @crime.knowledge, please go to the Tikwm
homepage.