@theviralnepal21: Important: चीनले नेपालमा छोछेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा ठुलो प्राकृतिक बाँधसहितको ताल बनेको र आगामी तीन दिनमा फुट्ने जोखिम उच्च रहेको जनाएको छ। आज बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको र आगामी तीन दिनमा थप ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान गरिएको छ। 😮