@temal54: "प्रथम ऐतिहासिक बोन्बो महोत्सव" भदौ ११ र १२ गते तेमालमा गोनेङ्ह्याको अवसरमा हुने ! प्राचीन बोन सभ्यता, तेमालको सांस्कृतिक धार्मिक पर्यटन प्रवर्द्धन गर्न सघाउने उदेश्यले महोत्सव आयोजना गरिएको नेपाल बोन्बो घेदुङ बागमती प्रदेश समितिले जनाएको छ ।#VisitkavreTemal #foryou #Temal54✌️❤️ #napalitiktok🇳🇵 #viral?tiktok🥰 @anaadee... @☠️Mr.TuMs LaMa🦅