लास र ग्यास सङ्गै बगिरह्यो
तर ग्यास तान्छन् लास तान्दैनन्
कठै मेरो देश 😭😭😭😭😭
2026-08-27 12:05:13
0
विरेन्द्र ध्वज बिष्ट :
सरकार ले पनि कता-कता के-के गरोस् उता अर्धमृत अवस्थामा भएकालाई उद्दार गरोस कि,जोखिम अवस्थामा भएकोलाई उपयुक्त जोखिमरहित ठाउँ मा राखोस कि के-के गरोस्
अनत:हामी आफू बदलिन जरुरी छ ,मानव हुनलाई मानवता चाहिन्छ र त्यो किसिमको सहयोग गरेर देखाउ जति पनि बगेका सर-समान हरु निकालिएका छन कुनै संकोच नमानी संबंधित निकायमा बुझाउ त्यहि ग्यास ले पनि धेरै लाई राहत हुन सक्छ एउटा सभ्य नागरिक बनेर देखाउनुहोस।🙏
2026-08-27 12:47:23
0
रमेश आले मगर :
यो मान्छेहरुलाइ कानुनि दायरामा लेराउनु पर्यो केहि गर नेपाल सरकार🙏🥹🥹
2026-08-27 10:54:23
0
शिव गिरि🇳🇵🇳🇵🇳🇵💓💓 :
केहो यो😭😭😭😭😭
2026-08-27 12:42:19
0
TR saNi :
लास र ग्यास सङ्गै बगिरह्यो
तर ग्यास तान्छन् लास तान्दैनन्
मानवता हराएको 🥹
कठै मेरो देश.!!🥹😥💔
2026-08-27 10:59:05
0
Sujan :
:यस्तो दुःखद घडीमा मानिसको ज्यान बचाउने, बेपत्ताको खोजी गर्ने र मृतकको शव सम्मानपूर्वक उठाउने समय हो। तर यही विपत्तिको बीचमा ग्यासका लागि झगडा गर्ने, आफ्नै स्वार्थका लागि मानवता बिर्सिने र मृतकको शव उठाउनसमेत बेवास्ता गर्ने व्यवहार देख्दा मन झन् दुख्छ। 😢💔
के हाम्रो मानवता यति धेरै हराउँदै गएको हो?
जहाँ मानिसको ज्यानभन्दा ग्यास ठूलो हुन्छ, जहाँ कसैको मृत्युमा समेत संवेदना जाग्दैन—त्यस्ता सोच र व्यवहारमाथि प्रकृतिले नै प्रश्न गरिरहेको जस्तो लाग्छ।
बाढीले घर–सम्पत्ति बगायो, तर हामीले आफ्नो मानवता नबगाऔँ।
आज अरूको पीडा हो, भोलि यही पीडा आफ्नै ढोकामा पनि आउन सक्छ 😢😭😭😭😭
2026-08-27 11:55:26
0
रमेश आले मगर :
मानवता भन्ने चिजनै छैन के हो ,कस्तो पापिहरु मात्र रहेछ 😥😥विपत्ति पर्दा सहयोग गर्नु को सट्टामा पनि यस्तो गर्दो रहेछ
2026-08-27 10:52:41
0
ßasanta Gurung :
"आन्दोलनको बहानामा भाटभटेनी लुट्नेदेखि बाढीको मौकामा लासबाट सुन लुच्ने सम्म"..... हाम्रो समाजमा मानवता हराउँदै गएको छ लास र ग्यास सङ्गै बगिरह्यो
तर ग्यास तान्छन् लास तान्दैनन्
कठै मेरो देश.!!🥹😥💔
2026-08-27 12:24:46
0
ẞĤÀÑTÀA B.B.K :
papi haruu
2026-08-27 11:01:12
0
sunil paudal🧿 :
😡😡😡म के भन्न चाहन्छु भने त्यो मान्छेलाई कडा भन्दा पनि कडा कारबाही गर्नुहोस्। त्यो भेलमा बगेर
आएको मान्छेको कपालमा समातेर कान को
सुन तानेको छ त्यही बेलमा त्यसको घर फ्यामिली कोही भएको भए के त्यसले त्यसरी नै कपाल समातेर सुन निकाल्न थियो होला र त्यही भएर मान्छे त्यस्तो भएको बेलामा मानवता भन्ने कोही कुकुरहरूको रूप लिएका मान्छेलाई पनि त्यस्तै भएको भए के गर्थे होला त्यही भएर यस्तो काम गर्ने मान्छेलाई कडा भन्दा कडा कानुन हुनुपर्यो। सरकार🥹😭😭😭🥹
2026-08-27 12:38:19
0
कमल_पुन_मगर ✨ :
xixi mg
2026-08-27 11:39:30
0
G0tæmêy-0५५ :
कथै हाम्रो नेपाल देख्दा नि लाज लाग्न लाग्र्यो एस्ता मान्छेलाई🙄😡
2026-08-27 13:09:42
0
ディネシュ🇯🇵 .Dinesh stha :
sale kukur haru🥹😪😪
2026-08-27 13:52:26
0
•💕♥️ :
छि केटा मान्छे भयर नि कस्तो पापि मन होला यो कुकुरको 😳😳😳😥😥🥲🥲🙏🙏🥲🥲🥲
मानवता भन्ने चिजनै छैन स्वार्थि दुनिया 🙏🙏🥲🙏🥺😥🥺😳🫵🥹🙏🥲😥🥺 पापि
2026-08-27 11:15:41
0
durgesh bhuzel@123 :
😭😭😭
2026-08-27 10:24:01
0
To see more videos from user @punjadeep, please go to the Tikwm
homepage.