suman🇦🇪 :
@suman🇦🇪:🌞घामको तापले डालीको पात सुक्दैन, साथी 🌛जूनको उज्यालो हरेक कुनामा पुग्दैन, तर हजुरकाे मेहनत र,कलाको उज्यालो सधैं सबैको मनमुटुमा पुगिरहोस्। हरेक प्रस्तुति हेर्दा मनभित्र छुट्टै शान्ति, प्रेरणा र खुशीको अनुभूति हुन्छ, साथी जसले जीवनका थकान र पीडालाई केही क्षणका लागि भए पनि बिर्साइदिन्छ, उत्कृष्ट कला केवल मनोरञ्जन होइन, यो त मन छुने, आत्मा छुने र जीवनलाई सकारात्मक दिशामा डोर्याउने एउटा सुन्दर शक्ति हो, तपाईंकाे लगन, मेहनतको साथ बनाउनु भएको हरेक भिडियो साँच्चिकै प्रशंसनीय छ, जसले धेरैको मन जित्दै प्रेरणा र हौसला दिइरहेको छ, साथी सधैं यस्तै निरन्तर प्रगतिशील रहिरहनुहोस्, जीवनमा आउने हरेक चुनौतीलाई जित्दै अझै धेरै उचाइ चुम्दै जानुहोस्, जहाँ पुगेर पनि शिर कहिल्यै नझुकोस् र सम्मान सधैं कायम रहोस्, हरेक कदममा सफलता, खुशी र शान्तिले साथ दिइरहोस्,।तपाईंको जीवन सधैं उज्यालो, सुन्दर र अर्थपूर्ण बनिरहोस्, अनगिन्ती शुभकामना ✨ 💐🥰🥀❤️🌹🌹🌹
2026-08-27 14:25:44