काहा छ राज्य सबै जनता हैन यस्ताे बेलामा पाटिकाे पर्चार हाेईन सबै मिलि सहयोग गर्नु हाम्रो धर्म हाे यसले किन यस्तो गरेकोे
2026-08-27 12:46:35
10
DILIP LIMBU :
कस्ले भन्छ इनीहरु पीडितहरुलाइ उद्दार गर्न गएको भनेर इनीहरु केवल पीडितहरुको पिडालाइ आफ्नो स्वार्थको राजनीति एजेन्डा बनाउन र टिकट्क भिडियो बनाउन गएका झुन्डहरु हुन येतीबेलाको यो दुखद घडीमा को बालेन को सुदन को सरकार भन्दापनि मानवताको हैसियतले सकेको सहयोग गरौँ न की पार्टीको टिसर्ट लागएर परचार टिकट्क्मा सरकारको विरुद्धमा रोइलो नमचौ
2026-08-27 14:11:01
3
🇳🇵Chitra :
अनि हामीलाई qr मा पैसा हालिदेउ भन्न बिर्सेउ कि ?😃😃
2026-08-27 13:11:33
9
Alone Life (छुनु) :
राजनिती गरेर बस्नुहोला तपाइहरु!
2026-08-27 13:16:01
9
Guru Prasad :
के सेना ,प्रहरीले फिल्डमा छैइन र?
2026-08-27 13:25:07
3
chandrai32 :
honi plz 😭😭🙏🙏🙏
2026-08-27 13:26:08
0
Buddha Tamang :
qr pati
2026-08-27 12:49:09
5
Harry 👀🌫️ :
तिमीहरु त्यहाँ गएर आफ्नो पार्टीको प्रचारप्रसार गर्न र टिकटक बनाउन गएको कि उद्धार गर्नुभएको नबुझेको कुरो😳😳
2026-08-27 14:07:44
2
Sushant Baraeely🪶 :
हर्क साम्पाङलाई डुबाएरै छाड्ने भए😂
2026-08-27 13:19:37
3
Rajan Khadka :
हैट // नसकिने भाे //
2026-08-27 14:09:27
1
Mk Tumrok :
thank you so much 🙏🏻🙏🏻 mato ✊🏻
2026-08-27 13:33:09
0
kumarkarki4346 :
Qr ग्याङ जिन्दाबाद
2026-08-27 13:09:44
4
Thapa-magar12🇳🇵💕🙏🇧🇭 :
yo qr kam xan 😂😁
2026-08-27 13:10:10
1
To see more videos from user @pinsa.kaya, please go to the Tikwm
homepage.