@arjun.dhakal.official: चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको स्थानमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदा सम्म नदीबाट टाढा सुरक्षित स्थानमा रहिरहन अनुरोध छ। सबै जना सजक रहनुहोला 😥😥 #tiktoknepal 🇳🇵🇳🇵 #foryou 🙏🏻🙏🏻