@wangden555: 😡 बाढीले मान्छेको ज्यान बगाइरहेको बेला पनि लोभ र स्वार्थ रोकिँदैन? लासभन्दा पहिले सिलिन्डर, सामान र गहनाको चिन्ता गर्ने यस्तो व्यवहारमाथि यो भिडियोको बाँदरले उठाएको प्रश्न सोच्न बाध्य बनाउँछ। 😔 🙏 विपत्तिको समयमा सबैभन्दा पहिले मानव जीवन र मानवीयता बचाऔँ। सामान फेरि कमाउन सकिन्छ, मान्छेको ज्यान फर्काउन सकिँदैन। यो सन्देश सही लागे Share गरौँ। ❤️ #मानवीयता #बाढी #उद्धार #सतर्करहौ #सुरक्षितरहौ @CoolBoyyy